चुनावको मुखमा दोलखा र नुवाकोटका यी दुई वडाले गरे गाउँको बाटो बन्द, यस्तो छ कारण
शुक्रबार, फागुन ८, २०८२
बालेन प्रधानमन्त्री बन्न हिडेपछि काठमाडौँ उपत्यकामा मेट्रो चलाउन छलफल
बिहीबार, फागुन ७, २०८२
‘उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नु पर्ने धेरै काम छन् । फोरमको अहिलेको दृष्टि त्यसैमा छ,’ फोरम अध्यक्ष महर्जनले भने ।
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू
मंगलबार, फागुन ५, २०८२
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।
जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु
आइतबार, फागुन ३, २०८२
गोदावरी नगरपालिकाको वडा नं.१४ मा अवस्थित उक्त प्रभागको भवन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आइतबार शिलान्यास गरे ।
चैत १ देखि स्याफ्रुबेसी–रसुवा सडक महिनाको १५ दिन बन्द हुने, यस्तो छ कारण
बिहीबार, माघ २९, २०८२
स्याफ्रुबेसी–रसुवा सडकखण्ड चैत १ गतेदेखि प्रत्येक महिना १५ दिन बन्द हुने भएको छ ।
विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान
सोमबार, माघ १२, २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो ।
अन्नपूर्ण गाउँपालिका–६ को मुक्तिपथ आधारभूत विद्यालयको भवन बन्यो
बिहीबार, माघ ८, २०८२
यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी रहेका छन् ।
मंगला गाउँपालिकाको छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि थालियो सडक स्तरोन्नति
आइतबार, माघ ४, २०८२
म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ ।
जन्तेढुङ्गा गाउँपालिकामा रहेको चिसापानी बजारको सडक निर्माण तीव्र
बिहीबार, माघ १, २०८२
स्थानीयको विरोधपछि अनुगमनमा गएका गाउँपालिकाका कर्मचारीमाथि हातपातसमेत भएको भन्दै कर्मचारीहरुले विज्ञप्ति निकालेर कारबाहीको माग गरेका थिए । निर्माण व्यवसायी र स्थानीयबीचको विवादमा कर्मचारीमाथि हातपात भएपछि सर्वपक्षीय भेलामा सहमति गराएर कामलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।
अपि हिमालका स्थानीयको मागः ३ वडाको विकास गरेर मकरीगाड हाइड्रोले ८० प्रतिशत सेयर दिनुपर्ने
मंगलबार, पुस २९, २०८२
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
मधेश प्रदेश सरकारले सिमेन्टमा वातावरण दस्तुर लिन नपाउने, सर्वाेच्चले गर्यो यस्तो आदेश
बुधबार, पुस २३, २०८२
गत पुस २ गते सर्वाेच्चको संवैधानिक इजलासले मधेश प्रदेश सरकार नाममा अन्तरिम आदेश जारी गरी तत्कालको लागि सिमेन्ट उद्योगमा वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर नलिन भनेको हो ।
शुल्लाफाँटा–१० को टोटी खोलामा ३ करोडको पक्की पुल
शुक्रबार, पुस १८, २०८२
शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको जनानकारी दिए ।
रेसुङ्गा नगरपालिका र होटल पौवाबीच भएको सम्झौता सर्वाेच्चले गर्यो खारेज, यस्ताे छ कारण
शुक्रबार, पुस ११, २०८२
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र शारङ्गा सुवेदीको इजलासले नगरपालिका र होटल पौवाबीच २०७६ कात्तिक १ गते भएको सम्झौता नै अवैध रहेको फैसला गरेको हो ।


