कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने
बुधबार, मंसिर १७, २०८२
अर्थमन्त्रीले भनेः ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती हुँदैन
बुधबार, मंसिर १७, २०८२
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाहरूको बजेट कटौती नहुने बताएका छन् ।
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
मंगलबार, मंसिर १६, २०८२
म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ ।
१२ करोडमा बन्यो त्रियुगा नगरपालिकाको नयाँ भवन, मेयर भन्छन्– सास्ती हट्यो
मंगलबार, मंसिर १६, २०८२
प्रत्येक तलामा २१ कोठा रहेको भवन बनाउन १५ करोड ९० लाख ९० हजारको लागत इस्टीमेट बनेको थियो ।
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
आइतबार, मंसिर १४, २०८२
खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
धरहरा सञ्चालनको एक वर्ष पूरा‚ सात करोड ७१ लाख राजस्व संकलन
मंगलबार, मंसिर ९, २०८२
पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी
मंगलबार, मंसिर ९, २०८२
नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ ।
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
शुक्रबार, मंसिर ५, २०८२
यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ ।
नारायणी पुलमा आज र भोलि राति गाडी चलाउन नपाइने
शुक्रबार, मंसिर ५, २०८२
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
लगानी बोर्डले स्वीकृत गर्यो ४३९ मेगावाटको बेतन कर्णालीको लगानी
बुधबार, मंसिर ३, २०८२
लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरको हो।
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने सरकारको तयारी
बुधबार, मंसिर ३, २०८२
ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
भूकम्प प्रतिरोधी भवन निर्माणमा गर्न नयाँ काेड, कडाइका साथ लागू गर्न स्थानीय तहलाई आग्रह
शुक्रबार, कात्तिक २८, २०८२
स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह पनि गरे ।
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
बिहीबार, कात्तिक २७, २०८२
फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ ।


