बिपी राजमार्ग मर्मतका लागि जापान सरकारबाट दुई अर्ब ६० करोड अनुदान सहयोग
बिपी राजमार्ग मर्मतका लागि जापान सरकारबाट दुई अर्ब ६० करोड अनुदान सहयोग जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण 
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण  नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
बन्द ह्यातले भन्योः होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ 
बन्द ह्यातले भन्योः होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ  २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने  विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन घिसिङ अहिले काठमाडौँ महानगरका मेयर बालेन शाहको विशेष भूमिकामा बनेको शुशीला कार्की नेतृत्वको जेनजी सरकारको मन्त्री बनेका छन् । कुलमानलाई मन्त्री बनाउन बालेन नै सहयोग गरेको चर्चा पनि छ ।
कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै
कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै मन्त्री कुलमान घिसिङले सिँचाइका १२ ठेक्का तोड्न लगाएका छन् । यस्तै, सडकतर्फका ४० ठेक्काको सम्झौता तोड्न अन्तिम तयारी भएको छ ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन तिहारमा बस सेवा संचालन गर्ने प्रतिवद्धता अनुरुप सडकलाई मर्मत गरेर बस सञ्चालन गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । बस सेवा सञ्चालन पश्चात् यहाँका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा लिएको उनले बताएका छन् ।
प्राधिकरण भन्छ: बक्यौता नतिरे उद्योगको लाइन काटिन्छ 
प्राधिकरण भन्छ: बक्यौता नतिरे उद्योगको लाइन काटिन्छ  बक्यौता तिर्न चाहने उद्योगीहरूका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रवार सम्म सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख...
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान 
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान  यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ । 
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान 
१ अर्बको लागतमा महानगरको उज्यालो काठमाडौँ कार्यक्रम, ६२ चोकमा हाइ मास्ट लाइट जडान  यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ । 
म्याग्दीका बेनी नगरपालिका र मंगला गाउँपालिका जोडिए झोलुङ्गे पुलले
म्याग्दीका बेनी नगरपालिका र मंगला गाउँपालिका जोडिए झोलुङ्गे पुलले काठ काट्न र सामग्री खरिद गर्न रु ६६ हजार ६०० खर्च लागे
यी ६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्दै सरकार
यी ६ निर्माण व्यवसायीसँगको ठेक्का तोड्दै सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगर, अछामले जिम्मा लिएको काम समयमै पूरा नगर्ने ६ वटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको छ।
दुई सातापछि मेची राजमार्ग सञ्चालनमा
दुई सातापछि मेची राजमार्ग सञ्चालनमा गएको असोज १८ गतेको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
Weather Update