जेनजी आन्दोलनः १४६ वटा नगरपालिका र १३५ वटा गाउँपालिका भवनमा क्षति
मंगलबार, भदौ ३१, २०८२
छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले साढे ५ लाख पुननिर्माण कोषमा जम्मा गर्ने
मंगलबार, भदौ ३१, २०८२
सो गाउँपालिकाले पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहतप्रति अटल रहदै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्ने पनि अध्यक्ष चौधरीले बताए ।
असोज १ गतेदेखि बीपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
मंगलबार, भदौ ३१, २०८२
आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए
अपि पावरको अर्को माइलस्टोनः सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत व्यवसायिक उत्पादन
आइतबार, भदौ १५, २०८२
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सफलतापूर्वक उत्पादन सुरु गरेको यस परियोजनाबाट वाग्मती प्रदेशसहित राष्ट्रिय विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
मालपोत नियमावली संशोधन, जग्गा दलालले १० लाख तिरेर लाइसेन्स लिनुपर्ने
शुक्रबार, भदौ १३, २०८२
एकपटकमा ५ करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिको हकमा १० लाख रूपैयाँ तोकिएको छ।
जीतपुर सिमराकाे सुचनाः अनधिकृत संरचना २४ घण्टाभित्र नहटाएर हामी डोजर चलाउँछौं, खर्च तिमीले तिर्नुपर्छ
बिहीबार, भदौ १२, २०८२
उपमहानगरले पटक पटक सार्वजनिक सुचना प्रकाशन गरेर अनधिकृत संरचना हटाउन भने पनि सोको कार्यान्वयन नभएकोले डोजर लगाएर हटाउन लागिएको हो ।
ताराखोला गाउँपालिका बन्यो जलविद्युतको हब
बिहीबार, भदौ ५, २०८२
ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताए।
निजगढ अन्तराष्ट्रिय विमानस्थलः २० लाख होइन, ४० हजार रुख काटे पुग्छ, ४५० अर्ब लगानी, ५५० अर्ब आम्दानी
मंगलबार, साउन २७, २०८२
यसरी हेर्दा जग्गा बिक्रीबाटै करिब ५६० अर्ब आम्दानी लिन सकिने देखिन्छ भने परियोजना विकासमा कुल ४५० अर्ब लागत अनुमान गरिएको आधारमा परियोजना विकासकर्ताले कुल लगानीको अनुपातमा २५ प्रतिसत बरावरको लगानी प्रतिफल पाउने हुन्छ ।
सौर्यबत्तीले झिलीमिली भीमदत्त नगरका सडक
मंगलबार, साउन २७, २०८२
पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलिमिली बनेको हो ।
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार
शुक्रबार, साउन २३, २०८२
बीमा प्राधिकरणले २०७८ साल असार ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स’ निर्देशिका जारी गर्दै ५ सय प्रतिशतसम्म प्रिमियम शुल्क बढाएपछि इप्पान आन्दोलनमा उत्रिएको थियो ।
भूकम्पको १० वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर
शुक्रबार, साउन २३, २०८२
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।
साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारी बैंकको को नेतृत्वमा एक दर्जन बैंकको लगानी
सोमबार, साउन १९, २०८२
आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए ।


