भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति
बिहीबार, कात्तिक २३, २०८०

आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित
मंगलबार, कात्तिक २१, २०८०
कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ

मुआव्जा विवादले २ महिनादेखि अरुण तेस्रोको काम ठप्प, ३ पालिकाको अल्टिमेटम पनि सुनेन सरकारले
मंगलबार, कात्तिक १४, २०८०
आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने मुआव्जा विवादका कारण बहुचर्चित अरुण तेस्रो जलविद्युत परियोजनाको काम २ महिनादेखि ठप्प बनेको छ

चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
बुधबार, कात्तिक १, २०८०
चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए ।

गाउँ पसेको बसलाई गलबासीको सगुन
आइतबार, असोज २८, २०८०
गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए

१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर
आइतबार, असोज २१, २०८०
काठमाडौँ महानगरपालिकाले फुटपाथलाई यात्रुमैत्री बनाउन २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम थालेको छ

११ करोड ५० लाख रुपैयाँ खर्चिएपछि बल्ल सकियो काष्ठमण्डपको पुर्ननिर्माण
सोमबार, असोज १५, २०८०
काष्ठमण्डपको साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनले आग्रह गरेपछि प्रमुख प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कागजपत्र बुझेर अध्ययन गरिसकेपछि मात्र साँचो बुझ्ने प्रक्रिया अगाडि बढाइने बताए

ललितपुर महानगरले नख्खु खोलामा पुल बनाउने, मेयरले गरे शिलान्यास
बुधबार, असोज १०, २०८०
ललितपुर महानगरपालिकाले १४ नम्बर वडामा पर्ने नख्खु खोलामा पुल बनाउने भएको छ । पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि, विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने
बुधबार, असोज १०, २०८०
१३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्रै बनाइसक्नु पर्ने
आइतबार, असोज ७, २०८०
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन निर्देशन दिंदै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना
आइतबार, असोज ७, २०८०
बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले विशाल पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको छ

चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
शुक्रबार, असोज ५, २०८०
नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
आइतबार, भदौ ३१, २०८०
पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्