तिला गाउँपालिकामा ७२ मेगावाट बिजुली उत्पादनको तयारी, प्रभावित ४ पालिकाबारे यस्तो आयो सूचना 
तिला गाउँपालिकामा ७२ मेगावाट बिजुली उत्पादनको तयारी, प्रभावित ४ पालिकाबारे यस्तो आयो सूचना  नेपाल विद्युत प्राधिकरणले जुम्लाको तिला गाउँपालिकाको जावा तिला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढाएको छ
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा
सडक सञ्जालमा जोडिए तातोपानी गाउँपालिकाका सबै वडा जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका गरी ३६ गाउँबस्ती सडक सञ्जालसँग जोडिएका छन्
संघीय सरकारका कारण पाथीभरा केबलकारमा समस्या आएको हो, स्थानीय तहले सम्हाल्न सक्छन्ः अध्यक्ष लिम्बु
संघीय सरकारका कारण पाथीभरा केबलकारमा समस्या आएको हो, स्थानीय तहले सम्हाल्न सक्छन्ः अध्यक्ष लिम्बु कुरा विग्रिसकेकोले यसलाई संहाल्न चै गाह्रै हुन्छ । सुरुवातमा आधिकारिक रुपमा हामी थियौं । तर, त्यो अधिकार हामीबाट वायस गरेर अगाडि बढाइयो । त्यसले सिर्जिएका तनावपूर्ण स्थितिहरु निकै टाढा पुगिसकेको छ ।
‘पाथीभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, ८० प्रतिशत रोजगारी स्थानीयलाई’
‘पाथीभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, ८० प्रतिशत रोजगारी स्थानीयलाई’ अध्यक्ष ढकालले सातै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बनाउने आफ्नो योजना रहेको पनि सुनाए । तर, अहिले पाथीभरा केबलकारमा सिर्जना भएको समस्याले आफ्नो योजनामा ठेस लागेको पनि उनको भनाइ छ ।
कस्तो छ ३ स्थानीय तह पुग्ने बाटो १ महिना बन्द गराउने साँखराभिर ?
कस्तो छ ३ स्थानीय तह पुग्ने बाटो १ महिना बन्द गराउने साँखराभिर ? मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ
६ महिनामा जुम्लामा ११ किमी सडक बन्यो, ३ स्थानीय तहमा पुल बन्ने 
६ महिनामा जुम्लामा ११ किमी सडक बन्यो, ३ स्थानीय तहमा पुल बन्ने  जुम्लामा ६ महिनामा झण्डै साढे ११ किलोमिटर सडक निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ११.३ किलोमिटर सडक निर्माण गरेको छ
काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा प्रधानमन्त्रीको चासो, कति भयो प्रगति ? 
काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा प्रधानमन्त्रीको चासो, कति भयो प्रगति ?  धानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिए
केबलकार बनेपछि राम्रो हुन्छ कि नराम्रो भन्ने हामीलाई थाहा नै छैन : उपाध्यक्ष डा. लिम्बु
केबलकार बनेपछि राम्रो हुन्छ कि नराम्रो भन्ने हामीलाई थाहा नै छैन : उपाध्यक्ष डा. लिम्बु विकास हो, विकासले सकारात्मक हुन्छ, सबैलाई फाइदा हुन्छ भने हामीले विकास रोक्नु हुँदैन । तर, त्यसले असर गर्छ भने असर गर्ने काम अगाडि बढाउनु हुँदैन । अहिले त यसले असर गर्छ भन्ने पनि हामीलाई थाहा छैन, फाइदा हुन्छ भन्ने पनि थाहा छैन । 
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घन्टा बन्द, जनप्रतिनिधि के भन्छन् ?
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घन्टा बन्द, जनप्रतिनिधि के भन्छन् ? अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख 
पाथिभरा केवलकार विवादः निर्माण प्रक्रियाको विरोधमा छन् प्रभावित स्थानीय तह, यसो भन्छन् पालिका प्रमुख  लिम्बुलाई हामीले केवुलकार निर्माणको विषयमा तपाइँ र स्थानीय सरकारको भूमिका के हो भनेर प्रश्न गरेका छौँ । उनलाई तपाइँहरु केवलकार बनाउने निर्णयको कि प्रक्रियाको विरोधमा हुनुहुन्छ भनेर सोधेका छौँ
भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति सुरु
भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति सुरु पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो । 
पूर्वाधारमा हल्दीवारीको फड्को, ६ वर्षमा आन्तरिक श्रोतबाटै १०० पक्की पुल, ३५ किमी बाटो कालोपत्रे 
पूर्वाधारमा हल्दीवारीको फड्को, ६ वर्षमा आन्तरिक श्रोतबाटै १०० पक्की पुल, ३५ किमी बाटो कालोपत्रे  झापाको हल्दिबारी गाउँपालिकाले ६ वर्षको प्रयासपछि  स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ ।
Weather Update