सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष 
सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष  नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । 
नेपाल–भारत–चीन जोड्ने सडकको ब्रेक थ्रुु, भोटखोला गाउँपालिकामा उत्सव 
नेपाल–भारत–चीन जोड्ने सडकको ब्रेक थ्रुु, भोटखोला गाउँपालिकामा उत्सव  भारतको जोगवनी नाकाबाट सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ
हर्कदेखि बलेन नेतृत्वसम्मकोे घट्यो अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाउने भए समपूरक अनुदान 
हर्कदेखि बलेन नेतृत्वसम्मकोे घट्यो अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाउने भए समपूरक अनुदान  ६ वर्गमा विभाजन भएको स्थानीय तहले २० देखि ८० प्रतिशत सम्म अनुदान पाउने छन् । सरकारले भौतिक पूर्वाधार विकाका विभिन्न क्लष्टर र सीमा तोकेर स्थानीय र प्रदेश सरकारलाई समपूरक अनुदान दिने गरेको छ ।
मृत्यूमार्ग बनेको सिद्धबाबा सुरुङमार्ग छेडियो 
मृत्यूमार्ग बनेको सिद्धबाबा सुरुङमार्ग छेडियो  यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरेको थियो । तर, मेयरहरुले सडक बन्द गर्दा आवतजावतमा समस्या हुने भन्दै सो प्रस्ताव अस्वीकार गरेका हुन् ।
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता 
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता  सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण 
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारलाई सहयोग गरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ । 
बीपी राजमार्गको पुनर्निर्माण अन्योलमा, सरकार दाताको मुख ताक्दै 
बीपी राजमार्गको पुनर्निर्माण अन्योलमा, सरकार दाताको मुख ताक्दै  सरकारले असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माणमा बेवास्था गरेको छ ।
कालोसूचीमा परे १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता (सूचीसहित)
कालोसूचीमा परे १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता (सूचीसहित) विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा परेका छन् ।
उपभोक्ताको ढाड सेक्ने, सेवा प्रदायकको मुख मोस्ने, प्राधिकरण पोस्ने ?
उपभोक्ताको ढाड सेक्ने, सेवा प्रदायकको मुख मोस्ने, प्राधिकरण पोस्ने ? प्राधिकरण स्रोतले दिएको जानकारी अनुसार विगत ५ वर्षमा ग्रामीण दूरसंचार विकास कोषमा करिब ९ अर्ब रुपैयाँ जम्मा भएको छ । 
यस्तो बन्यो जीतपुरसिमरा उपमहानगरको लामिडाडादेखि पूर्व कुस्माडी जाने बाटो 
यस्तो बन्यो जीतपुरसिमरा उपमहानगरको लामिडाडादेखि पूर्व कुस्माडी जाने बाटो  एउटा कलभर्ट सहित ५०० मिटरको सो सडक बनेपछि करिब ५ सय घरपरिवारलाई यात्रा गर्न सहज हुने वाग्लेले बताए । गत जेठ महिनादेखि नै सुरु भएको सडक निर्माण बीचमा वर्षाको कारण रोकिएको थियो ।
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबीच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
Weather Update