सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
बुधबार, वैशाख २६, २०८१
सुनकोशी मरिन डाइभर्सन निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, वैशाख २६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ?
आइतबार, वैशाख १६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई बेग्लाबेग्लै भेटेर उदयपुरका ३ वटा स्थानीय तहका प्रमुखहरुले ४ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेका छन्
विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण: राष्ट्रपति
बिहीबार, वैशाख १३, २०८१
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी
सोमबार, वैशाख १०, २०८१
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली
बुधबार, वैशाख ५, २०८१
केन्द्रीय प्रसारणको विद्युत पुग्नुअघि दुखुका बासिन्दा १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युतमा निर्भरत थिए ।
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ?
सोमबार, वैशाख ३, २०८१
नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ
मेयर बालेन र शहरी विकास मन्त्रीको भेट, काठमाडौँमा पोड–वे चलाउन लागिएको हो ?
मंगलबार, चैत २०, २०८०
काठमाडौं उपत्यकाको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि पोड–वेको सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर बालेनले विकसित मुलुकहरुमा समेत पोड–वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न सुझाए ।
वीरगञ्जमा राजेशमान पनि चलाउन थाले डोजर
मंगलबार, चैत २०, २०८०
सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने क्रम बढेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बनायो आफ्नै लगानी अस्पताल, डाक्टर नियुक्ति गरेर थालियो सेवा
सोमबार, चैत १९, २०८०
‘हामीलाई अग्लो गगनचुम्बी भवन चाहिदैन । सामान्य भवन भए हुन्छ । हामीलाई चाहिने भवन आफै बनाउँछौं । संघीय सरकारले जनशक्ति दिए हुन्छ । तर, दिइरहेको छैन,’ अध्यक्ष राईले थपे ।
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’
आइतबार, चैत १८, २०८०
ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ


