Odapalika - The Fourth Estate - चौथो अंग
गाउँ पुगेका सिंहदरबार, सबा ८ करोड खर्चे दिङ्लामा बन्यो यस्तो भवन

भोजपुर । षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।   

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए ।

यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update