मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने सडक अवरुद्ध भएपछि नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । 
इलाम–राजदुवाली सडक अझै ठप्प, ‘सिंगो डाँडा नै भासिएकाले समस्या’
इलाम–राजदुवाली सडक अझै ठप्प, ‘सिंगो डाँडा नै भासिएकाले समस्या’ यही असोज १८ गते भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका यस्ता छन् ७ माग असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् ।
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ?
तनहुँका स्थानीय तहले गरे १५ किलोमिटर सडक कालोपत्रे, कुनले कति ? गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५.६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । 
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने, कुन राजमार्गमा कति क्षति ?
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने, कुन राजमार्गमा कति क्षति ? मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची
यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने जानकारी दिइएको छ।
काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ।
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्।
मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । 
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो । काम गर्ने नियत देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’ उनले भने ।
Weather Update