फु गाउँको गोरेटो बाटो स्तरोन्नतिले फेरिएला नार्पाभूमि गाउँपालिकाको अनुहार ?
फु गाउँको गोरेटो बाटो स्तरोन्नतिले फेरिएला नार्पाभूमि गाउँपालिकाको अनुहार ? गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै गएको गोरेटो बाटोको स्तरोन्नति गरिएको छ । 
हेटौँडाको मुख्य सडक विस्तार रोकियो
हेटौँडाको मुख्य सडक विस्तार रोकियो सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ ।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग,  प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो । 
टेम्केमैयुङ गाउँपालिकामा निर्माणाधीन अस्पताल ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र
टेम्केमैयुङ गाउँपालिकामा निर्माणाधीन अस्पताल ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो।
नारायणगढ-बुटवल सडक विस्तारको भौतिक प्रगति ७६ प्रतिशत
नारायणगढ-बुटवल सडक विस्तारको भौतिक प्रगति ७६ प्रतिशत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ ।
कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने
कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ ।
अर्थमन्त्रीले भनेः ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती हुँदैन
अर्थमन्त्रीले भनेः ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती हुँदैन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाहरूको बजेट कटौती नहुने बताएका छन् ।
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ ।
१२ करोडमा बन्यो त्रियुगा नगरपालिकाको नयाँ भवन, मेयर भन्छन्– सास्ती हट्यो
१२ करोडमा बन्यो त्रियुगा नगरपालिकाको नयाँ भवन, मेयर भन्छन्– सास्ती हट्यो प्रत्येक तलामा २१ कोठा रहेको भवन बनाउन १५ करोड ९० लाख ९० हजारको लागत इस्टीमेट बनेको थियो ।
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
धरहरा सञ्चालनको एक वर्ष पूरा‚ सात करोड ७१ लाख राजस्व संकलन
धरहरा सञ्चालनको एक वर्ष पूरा‚ सात करोड ७१ लाख राजस्व संकलन पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी 
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी  नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ ।
Weather Update