जनकपुर उपमहानगरको ई–रिक्सा समस्या समाधान गर्न अध्ययन समिति गठन
बिहीबार, पुस १०, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
बुधबार, पुस ९, २०८२
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनको भनाइ छ ।
भेरीगंगा नगरपालिकामा गृहमन्त्री अर्याल, के भने भेरी बबई आयोजना बारे ?
बुधबार, पुस ९, २०८२
निरीक्षणका क्रममा मन्त्री अर्यालले परियोजनालाई अहिले परेको कानुनी अप्ठ्यारा फ़ुकाउँन आफूले पहलकदमी लिने बताउँदै परियोजनाका बाँकी कार्यलाई समयमै सपन्न गर्न आयोजना अधिकारीहरूलाई निर्देशन दिए ।
लहान प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर विवाद टुंगियो
मंगलबार, पुस १, २०८२
मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब एक करोड ३४ लाख ९५ हजार रूपैयाँ बराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।
कोदारी राजमार्ग बनाउने बजेट नरोकिने अर्थको बाचा, भोलिदेखि चल्नेछ तातोपानी नाका
बुधबार, मंसिर २४, २०८२
‘बजेट काटिएको छैन भनेर हामीले स्रोत सुनिश्चितको पत्र भौतिक पूर्वाधार मन्त्रालयलाई दिइसकेका छौं,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले वडापालिकासँग भने ।
पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै
बुधबार, मंसिर २४, २०८२
जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।
नवीनतम यान्त्रिक सिंचाइ आयोजना संचालन गर्न नयाँ कम्पनी, स्थानीय सरकार पनि सेयरधनी
बुधबार, मंसिर २४, २०८२
साधारण शेयरतर्फ सम्बन्धित जिल्लाका कृषि उद्यमीको ५ प्रतिशत (१० लाख रुपैयाँ) र आयोजना लाभान्वित क्षेत्रका कृषक/जल उपभोक्ता समितिको १० प्रतिशत (२० लाख रुपैयाँ) शेयर रहनेछ ।
काठमाडौँ महानगरको भवन नै मापदण्ड विपरित, सहायक प्रवक्ता भन्छन्– अब भत्काउने
सोमबार, मंसिर २२, २०८२
महानगरका सहायक प्रवक्ता ध्रुबकुमार काफ्लेले टेकुको भवन मापदण्ड विपरित रहेकोले भत्काउन लागिएको बताए ।
फु गाउँको गोरेटो बाटो स्तरोन्नतिले फेरिएला नार्पाभूमि गाउँपालिकाको अनुहार ?
सोमबार, मंसिर २२, २०८२
गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै गएको गोरेटो बाटोको स्तरोन्नति गरिएको छ ।
हेटौँडाको मुख्य सडक विस्तार रोकियो
आइतबार, मंसिर २१, २०८२
सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ ।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
शुक्रबार, मंसिर १९, २०८२
चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो ।
टेम्केमैयुङ गाउँपालिकामा निर्माणाधीन अस्पताल ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र
बिहीबार, मंसिर १८, २०८२
टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो।
नारायणगढ-बुटवल सडक विस्तारको भौतिक प्रगति ७६ प्रतिशत
बिहीबार, मंसिर १८, २०८२
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ ।


