पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो
पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो सो रिटउपर छलफलका लागि अदालतले जेठ २६ गते दुवै पक्षलाई बोलाएको थियो । यसअघि अदालतले संरचना नहटाउनका लागि अल्पकालीन आदेश दिएर छलफलमा बोलाएको दिनअघि नै महानगर र जग्गाधनीबीच सहमति जुटेको हो ।
भीमसेनथापा गाउँपालिकाले गरिदियो सबै नागरिकको घरको बीमा, कति तिर्नुपर्छ शुल्क ?
भीमसेनथापा गाउँपालिकाले गरिदियो सबै नागरिकको घरको बीमा, कति तिर्नुपर्छ शुल्क ? गाउँपालिकाले प्रतिघर न्यूनतम वार्षिक २५० रुपैयाँ सम्पत्ति कर लिने र सोहीबाट बिमाका रकमको व्यवस्थापन गर्ने योजना बनाएको प्रसासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
बक्यौता असुल गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खनु पर्दैनः मन्त्री श्रेष्ठ
बक्यौता असुल गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खनु पर्दैनः मन्त्री श्रेष्ठ उनले बक्यौता असुली गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खेर नबस्न पनि आग्रह गरे ।
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई र कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ ।
मध्यपहाडी लोकमार्गको निसीखोला गाउँपालिकामा पर्ने वैकल्पिक पाखुट्टे—ढाँड सडक ग्राभेलिङ
मध्यपहाडी लोकमार्गको निसीखोला गाउँपालिकामा पर्ने वैकल्पिक पाखुट्टे—ढाँड सडक ग्राभेलिङ यस वर्ष चार किलोमिटर ग्राभेल, ढलान, नाली निर्माण, फराकिलो बनाउने र ग्याविन लगाउने काम गरिएको गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए ।
खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका
खोक्सिकमा खेलमैदान स्तरोन्नति गर्दै रामप्रसाद राई गाउँपालिका वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताए ।
अन्नपूर्ण गाउँपालिका–४ मा प्रसूति गृह र सामुदायिक भवन निर्माण
अन्नपूर्ण गाउँपालिका–४ मा प्रसूति गृह र सामुदायिक भवन निर्माण निलगिरिखोला जलविद्युत आयोजनाको ६८ लाख ४९ हजार रुपैयाँ सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।
मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने आँबुखैरेनीदेखि पोखरासम्म भने सडक निर्माण अन्तिम चरणमा छ । अर्थमन्त्री वाग्लेले आँबुखैरेनी पोखरा चार लेन सडक शीघ्र सम्पन्न गर्ने जानकारी दिए ।
नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने
नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने छ । भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ ।
खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ?
खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ? आयोजनाले जेठ १० गते खर्चको विवरण गाउँपालिकालाई उपलब्ध गराएको छ । ग्रिन भेन्चर्स लिका प्रमुख कार्यकारी अधिकृत श्रीधन खनालका अनुसार खिजीदेम्बा गाउँपालिकाको १,२ र ३ नम्बर वडामा गरी २ करोड ४० लाख ६३ हजार रुपैयाँ खर्च भएको छ ।
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै दैलेख र कालिकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समेत यो मुद्दालाई जोडदार रूपमा उठाएको छ ।
Weather Update