विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन
विभागको मनसुन लक्षित तयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन् । ‘तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ र साँझ ६ बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ’, उनले भनिन्, ‘भारी वर्षा, मेघगर्जन,...
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता अनुसन्धानका क्रममा सो अवधिमा तिवारी र उनको परिवारले तलब, भत्ता, जग्गा बिक्री, बैंक ब्याज लगायतका विभिन्न स्रोतबाट जम्मा १४ करोड ५१ लाख ९१ हजार रूपैयाँ वैध (कानूनी) रूपमा कमाएको देखिएको छ ।
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमध्ये २०९ संस्था नगरपालिकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पहिलो पटक छलफल गर्दै प्रधानमन्त्री शाह
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पहिलो पटक छलफल गर्दै प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार बैठक  विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ।
सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन
सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ।
संसदीय समितिहरुको सभापतिको निर्वाचनः आज मनोनयन दर्ता
संसदीय समितिहरुको सभापतिको निर्वाचनः आज मनोनयन दर्ता संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
डिजेल–मट्टितेलको मूल्य बढ्दा पेट्रोलको यथावत्
डिजेल–मट्टितेलको मूल्य बढ्दा पेट्रोलको यथावत् नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ।
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र टाइम म्यागेजिनको १००  प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका छन् । बुधबार सार्वजनिक सूचीमा प्रधानमन्त्री शाह पनि अटाएका हुन् ।
सरकारले भन्योः इरानमा पक्राउ परेका अमृत झा रिहा भए
सरकारले भन्योः इरानमा पक्राउ परेका अमृत झा रिहा भए दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए । उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।
२४ घण्टाभित्र पेस गर्न भन्दै प्रधानमन्त्री कार्यालयले माग्यो सबै मन्त्रालयसँग सवारी साधनको विवरण
२४ घण्टाभित्र पेस गर्न भन्दै प्रधानमन्त्री कार्यालयले माग्यो सबै मन्त्रालयसँग सवारी साधनको विवरण सवारी ब्रान्ड र मोडल,  सवारी साधन नम्बर, गियर सिस्टम, डिजेल/पेट्रोल वा विद्युतीय कुन हो त्यो खुलाउन भनिएको छ । यसैगरी, उक्त सवारी साधन कसले चलाइरहेको छ, ती प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था खुलाउन पत्रमा भनिएको छ ।
दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ
दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ बाँसको झाकलाई भङगालो छेउमा चेकजाँच गर्ने क्रममा झाक मुनिको भागमा लुकाइछिपाइ राखेको अवस्थामा नौ वटा प्लाष्टिकको बोरामा २२५ किलो गाँजा र को ३० प ९४७५ नम्बर मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिए । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जुम्लाका आठवटा स्थानीय तहका नौ हजार घरधुरी विद्युत्को पहुँचमा
जुम्लाका आठवटा स्थानीय तहका नौ हजार घरधुरी विद्युत्को पहुँचमा पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ । जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पु¥याउनका लागि काम भइरहेको...
Weather Update