भाडा नतिरेपछि ऋषि धमलाको रिपोर्टस क्लबसहितमा समाजकल्याणले लगायो ताला
भाडा नतिरेपछि ऋषि धमलाको रिपोर्टस क्लबसहितमा समाजकल्याणले लगायो ताला समाज कल्याण परिषद्ले मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो ।
सडकपेटीमा व्यापार नगर्न त्रियुगा नगरपालिकाको निर्देशन, अटेर गरे बल प्रयोग गर्ने
सडकपेटीमा व्यापार नगर्न त्रियुगा नगरपालिकाको निर्देशन, अटेर गरे बल प्रयोग गर्ने फुटपाथ व्यापार–व्यवसाय गर्न वैकल्पिक रुपमा नगरपालिकाले बजारका सडक छेउछाउकै अन्य जग्गाहरु उपलब्ध गराउने र केही व्यापारीहरुका लागि उपलब्ध गराउँदै आएको मेयर बस्नेतको भनाइ छ ।
कालीमाटीमा भारतीय गोलभेँडाको भाउ किलोको ६५, नेपालीको २६ मात्रै, अरु तरकारीको कति?
कालीमाटीमा भारतीय गोलभेँडाको भाउ किलोको ६५, नेपालीको २६ मात्रै, अरु तरकारीको कति? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा
होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले अब होर्मुज जलमार्गबाट गुज्रिने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्म ‘सुनैसुन’, कोसँग कति ?
प्रधानमन्त्रीदेखि मन्त्रीसम्म ‘सुनैसुन’, कोसँग कति ? सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ ।
ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा
ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा सरसफाइ र स्वच्छतासम्बन्धी समुदायको सोचमा सकारात्मक परिवर्तन ल्याई सफा तथा स्वच्छ गाउँ अभियानलाई पूर्ण सार्थकता दिन सफल भएकामा प्रशंसा गरे। यहाँका प्रत्येक घरधुरीमा सरसफाइ सुविधा, सुरक्षित खानेपानीको पहुँच र व्यक्तिगत स्वच्छता अभ्यासको पूर्णपालना गराई सफा तथा स्वच्छ पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए।
गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी
गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी यस्तै गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको छ ।  गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार...
अर्थमन्त्री वाग्लेको सम्पत्ति : चार वटा घर अपार्टमेन्ट, बैंक ब्यालेन्स १ करोड ९० लाख
अर्थमन्त्री वाग्लेको सम्पत्ति : चार वटा घर अपार्टमेन्ट, बैंक ब्यालेन्स १ करोड ९० लाख आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक‚कस्को कति?
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक‚कस्को कति? सरकार बनेको १७ दिनमै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सरकार बनेको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रधानमन्त्री बालेन र उनको श्रीमतीको कति छ सम्पत्ति?
प्रधानमन्त्री बालेन र उनको श्रीमतीको कति छ सम्पत्ति? उनको आमा ध्रुव देवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको उनले उल्लेख गरेका छन् । बालेनले भरेको सम्पत्ति विवरणमा उनको बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ ।
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही ‘मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो । यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔँ । अकालमै ज्यान जानबाट जोगिऔँ‚’ उनले भने ।
सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै
सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदै तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
Weather Update