एरिका कराँते वनको फाइनलमा
आइतबार, चैत २९, २०८२
जनस्वास्थ्य प्रमुख र स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
आइतबार, चैत २९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।
आयुर्वेद चिकित्सक संघले भन्यो- जनशक्ति अभावले आइतबार सेवा दिन सकिँदैन
आइतबार, चैत २९, २०८२
नेपाल आयुर्वेद चिकित्सक संघले पनि आइतबार सार्वजनिक बिदाका दिन सेवा दिन नसकिने जनाएको छ।
पाकिस्तानमा इरान र अमेरिकाबिच १४ घण्टा भयो वार्ता
आइतबार, चैत २९, २०८२
पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबिच झन्डै १४ घण्टा वार्ता भएको छ। शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि सकिएको छ।
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका
आइतबार, चैत २९, २०८२
देशभर एक वर्षको अवधिमा सात हजार ६४८ वटा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
शनिबार, चैत २८, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने
शनिबार, चैत २८, २०८२
‘वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ‚’ अध्यागमन विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, दुई गम्भीर घाइते
शनिबार, चैत २८, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छः परराष्ट्रमन्त्री खनाल
शनिबार, चैत २८, २०८२
‘मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौं नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो’, उनले भने ।
अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर : आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
शनिबार, चैत २८, २०८२
यस्तो विषम परिस्थितिमा पनि नेपालको बाह्य क्षेत्रलाई भने रेमिट्यान्सले प्राणवायु प्रदान गरिरहेको छ । नेपाली श्रमिकहरू नयाँ-नयाँ देश पुग्नु र औपचारिक माध्यमबाट पैसा पठाउने क्रम बढ्नुले विदेशी मुद्रा सञ्चितिमा राहत मिलेको छ, जसले व्यापार घाटाको खाडललाई केही हदसम्म पुरेको छ ।
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
शनिबार, चैत २८, २०८२
प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडा दर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ
शनिबार, चैत २८, २०८२
'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, जनताले पाएका हक-अधिकार खोज्ने गतिविधि हुन थालेमा सदन भित्रबाट पनि सदन बाहिरबाट पनि त्यसको प्रतिकार गर्छौं ।'

-1775956032.jpg)
