Odapalika - The Fourth Estate - चौथो अंग
आफैँलाई गोली हानी मृत्यु
आफैँलाई गोली हानी मृत्यु ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह सोमबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको अवस्थामा विशेष महाधिवेशनमा लाग्न नहुने बताएका हुन् ।
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी हाल दैनिक छ हजारदेखि पाँच हजार ५०० सम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया चार हजार ५०० प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको प्रहरीले जनाएको छ । अधिकांश विकसित मुलुकहरुले प्रवेशाज्ञाका लागि तथा सरकारी एवं निजी सङ्घ संस्थाहरुले समेत रोजगारीलगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् । 
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज एक सूचना जारी गर्दै समाजमा वैमनस्यता फैलाउने कार्य नगर्न सचेत गराएका हुन्।प्रशासनद्वारा जारी विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्‍याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख गरिएको छ ।
गृह जिल्लाका बाढी पहिरोपीडितका लागि इलाम समाज हङकङद्वारा १० लाख बढी सहयोग
गृह जिल्लाका बाढी पहिरोपीडितका लागि इलाम समाज हङकङद्वारा १० लाख बढी सहयोग पायक पर्ने ठाउँमा संस्थाका गुरुङ र राईसहित कवि तथा लेखक प्रकाश थाम्सुहाङले प्रत्यक्ष रकम वितरण गर्ने भएका छन् । अन्य स्थानमा जिल्ला समन्वय समिति (जिसस) र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने जानकारी उक्त कार्यक्रममा दिइएको थियो । जिसस प्रमुख जयप्रकाश राई र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल कार्यक्रममा सहभागी थिए...
बेनी नगरपालिकामा ‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो
बेनी नगरपालिकामा ‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
महाधिवेशन विवादबीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
महाधिवेशन विवादबीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबारे) बस्दै छ।
सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु
सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।
अमेरिकी डलरको मूल्य कति छ ?
अमेरिकी डलरको मूल्य कति छ ? नेपाल राष्ट्र बैंकले सोमबार (पुस २०) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । 
देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको सम्भावना देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको अपिल
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको अपिल जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको  छ ।
Weather Update