पक्राउ पुर्जीपछि देउवाले लेखे- मेरो जीवन खुला किताब जस्तै हो
बुधबार, चैत २५, २०८२
राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
बुधबार, चैत २५, २०८२
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल चैत्र २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्नुभएको व्यहोरा सादर अनुरोध गर्दछु‚’ विज्ञप्तिमा लेखिएको छ ।
प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्दै
बुधबार, चैत २५, २०८२
प्रधानमन्त्री बालेन शाहले काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् ।
देशभर हावाहुरीसहित पानी पर्ने, कहाँ कहाँ हुनेछ 'भारी वर्षा' ?
बुधबार, चैत २५, २०८२
देशका विभिन्न ठाउँमा आज (चैत २५) मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ट्रम्पको धम्कीपछि इरान र अमेरिकाबीच सर्तसहितको युद्धविराम
बुधबार, चैत २५, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित दुई हप्ताको युद्धविराममा आफू सहमत भएको बताएको बीबीसीले जनाएको छ ।
यी हुन आजको मन्त्रिपरिषदले गरेका १० निर्णय
मंगलबार, चैत २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले दिएको जानकारी अनुसार आजको मन्त्रिपरिषद बैठकका निर्णयहरु यस्ता छन्ः
योजना आयोगमा भट्ट, डेपुटी गभर्नरमा पण्डित
मंगलबार, चैत २४, २०८२
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
टीकापुर नगरपालिकाकाले किन चिनाउँदैछ सर्वसाधारणलाई सर्प ?
मंगलबार, चैत २४, २०८२
वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो ।
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि
मंगलबार, चैत २४, २०८२
उनको यो स्ट्याटस पढ्दा लाग्छ– तिलक कोइरालाले भनेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मानेनन् भने वाग्ले गम्भीर समस्याको कारकका रुपमा प्रमाणित हुनेछन् । वा तिलक कोइरालाले अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउने छन्, अन्य कुनै प्रकारले दण्डित गर्ने छन् ।
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घट्यो, १२५ लिटर पाउनेलाई ७० मात्र
मंगलबार, चैत २४, २०८२
सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ।
६ देशका राजदूत फिर्ता बोलाइयो
मंगलबार, चैत २४, २०८२
सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
कसले पाउँछ अस्पतालले दिने १० प्रतिशत सेवा ?
मंगलबार, चैत २४, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन भनेपछि अस्पतालहरूले मन्त्रालयलाई विवरण बुझाएका छन् ।


