Odapalika - The Fourth Estate - चौथो अंग
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब  रकम लगानी गर्दै राष्ट्र बैंक
उपदान तथा पेन्सन कोषको साढे तीन अर्ब रकम लगानी गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।
बंगलादेशले भारतलाई भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर
बंगलादेशले भारतलाई भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यी हुन् एनपीएलमा आज हुने दुई खेल
यी हुन् एनपीएलमा आज हुने दुई खेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् । 
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो। 
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट 
उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो । 
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ ।
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन 
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन  भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
Weather Update