मध्यपुरथिमिका भैलगुरु श्रीगोपाल प्रजापतिको ९८ वर्षको उमेरमा निधन
बुधबार, असोज ७, २०८३
समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए बचत फिर्ता, कुन सहकारीका कति जना ?
बुधबार, असोज ७, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ वटा समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ।
न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता
बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
बुधबार, असोज ७, २०८३
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
बुधबार, असोज ७, २०८३
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३ हजार २७९ रोपनी दुई पैसा रहेको छ।
देशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
बुधबार, असोज ७, २०८३
कोशी प्रदेशको थोरै स्थानमा, बागमती प्रदेशको पहाडी र तराई भु–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशको पहाडी र तराई भू–भाग एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
भोटेकोशी बाढीले क्षतिग्रस्त गल्छी स्याफ्रुबेँसी सडक असोज भित्रै बनिसक्ने
मंगलबार, असोज ६, २०८३
बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ।
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
मंगलबार, असोज ६, २०८३
सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विकासको कामलाई प्राथमिकतामा राखेसँगै दूरदराजसम्म पनि यस्तो सेवा विस्तार हुन थालेको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
डडेल्धुरामा कांग्रेस महाधिवेशनको नाममा रमिताः एनजिओले मान्छे खोज्ने, भीमबहादुरको होटलले सभापति तोक्ने
मंगलबार, असोज ६, २०८३
देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुले वडापालिकालाई दिएको जानकारी अनुसार गगन थापा पक्षले सुरु गरेको वडा अधिवेशनमा देशभर अनौठा र गैरराजनीतिक गतिविधिहरु भएको तथ्य खुलेको छ ।
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
मंगलबार, असोज ६, २०८३
क्षेत्रफलका आधारमा भने नुवाकोटमा सबैभन्दा धेरै २ हजार ६६५ रोपनी ६ आना १ पैसा १ दाम, रसुवामा ५९१ रोपनी ९ आना १ पैसा २ दाम र धादिङमा २२ रोपनी ३ पैसा १ दाम जग्गा पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ।


