आजको राशिफल : मेषको रचनात्मक कार्यमा मन जाने, मिथुनको मनमा नयाँ उत्साह
मंगलबार, असार २, २०८३
साउदी अरेबिया र उरुग्वे बराबरीमा रोकिए
मंगलबार, असार २, २०८३
फिफा विश्वकप–२०२६ अन्र्तगत नेपाली समयअनुसार मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे र साउदी अरेबियाले बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।
कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
सोमबार, असार १, २०८३
कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गरेको छ ।
लुम्बिनी प्रदेशः ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
सोमबार, असार १, २०८३
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि रु ३७ अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
एनआईसी एशिया बैंकद्वारा चितवनको बिन्देश्वरी आधारभूत विद्यालयमा सहयोग
सोमबार, असार १, २०८३
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।
तिर्खाएको मधेशका लागि प्रदेश सरकारले कस्तो कार्यक्रम ल्यायो ?
सोमबार, असार १, २०८३
आज मात्रै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । सो बजेटमा पानीका विषयमा के कस्ता कार्यक्रम समावेश रहेका छन् भन्ने विषयमा यो सामग्री तयार पारिएको छ ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
सोमबार, असार १, २०८३
कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ३५.६४ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ६४.३६ प्रतिशत हो ।
उर्जा मन्त्रालय भन्छ– कसैले घुस मागे, बत्ती नआए, गुनासो गर्न मन लागे ११५१ नम्बरमा फोन गर्नू
सोमबार, असार १, २०८३
मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेपछि जनगुनासोको सुनुवाइ र शीघ्र समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेका उनको सचिवालयको भनाइ छ ।
काठमाडौँ महानगरले ल्यायो आगामी वर्षका लागि ११ क्षेत्रका १०१ बुँदाको नीति र कार्यक्रम
सोमबार, असार १, २०८३
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ध्वनी मतका साथ पारित भएको छ ।
दुप्चेश्वर गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा
सोमबार, असार १, २०८३
सबै वडाहरु अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भइसकेकोले अब पूरै गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा पालिका घोषणा गर्न लागिएको हो ।
कावासोती नगरपालिकाले दियो १० कृषि फर्मलाई कृषियन्त्र, कसले के पाए ?
सोमबार, असार १, २०८३
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाले १० कृषि फर्मलाई पशुपन्छी तथा मत्स्य यन्त्र तथा उपकरण प्रदान गर्नको लागि लाभग्राही छनोट गरेको छ ।

