तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
मंगलबार, जेठ २६, २०८३
कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
मंगलबार, जेठ २६, २०८३
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
वीरगञ्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर
सोमबार, जेठ २५, २०८३
भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ ।
संघ सरकारले कुन स्थानीय तहलाई कति अनुदान दियो ?
सोमबार, जेठ २५, २०८३
स्थानीय तहहरुलाई दिइएको रकममध्ये महानगरपालिकाहरुलाई ११ अर्ब ७३ करोड, उपमहानगरपालिकाहरुलाई ११ अर्ब ५० करोड, नगरपालिकाहरुलाई १ खर्ब ३८ अर्ब ६६ करोड र गाउँपालिकाहरुलाई १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गण्डकीबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै सिभिल अस्पतालको सुविधा
सोमबार, जेठ २५, २०८३
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
बक्यौता असुल गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खनु पर्दैनः मन्त्री श्रेष्ठ
सोमबार, जेठ २५, २०८३
उनले बक्यौता असुली गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खेर नबस्न पनि आग्रह गरे ।
ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
सोमबार, जेठ २५, २०८३
ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
इप्पानको विज्ञप्ति– उपमहासचिव दुलालले अनर्गल र कपोलकल्पित प्रचार गरे
सोमबार, जेठ २५, २०८३
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उपमहासचिव प्रकाश दुलालले अनर्गल र कपोलकल्पि प्रचार गरेको जानकारी दिएको छ ।
हरिपुर नगरपालिकाद्वारा कृषकलाई कृषि विद्युत मिटर महसुलमा ८० प्रतिशत अनुदान दिने घोषणा
सोमबार, जेठ २५, २०८३
सर्लाहीको हरिपुर नगरपालिकाले नगर क्षेत्रका कृषकहरूलाई ठूलो राहत दिँदै कृषि विद्युत मिटर महसुलमा ८० प्रतिशत सम्म अनुदान उपलब्ध गराउने भएको छ।
म्यागङ गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
सोमबार, जेठ २५, २०८३
नुवाकोटको म्यागङ गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२र०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ।
स्थानीय सरकारहरुले सम्झाए प्रतिनिधिसभा र प्रदेशसभाका सभामुखहरुलाई संविधानको व्यवस्था
सोमबार, जेठ २५, २०८३
स्थानीय सरकारहरुका प्रतिनिधिमुलक संस्थाहरु नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले प्रतिनिधिसभा र प्रदेशसभाका सभामुखहरुलाई संविधानमा भएको व्यवस्थाप्रति स्मरण गराएका छन् ।
गौरादह नगरपालिकाले किन किन्न लाग्यो कम्तिमा ३०० केजीको जर्सी गाई ?
सोमबार, जेठ २५, २०८३
नगरपालिकाको पशु चिकित्सक स्वस्तिका सापकोटाका अनुसार गाई खरिदको लागि स्पेसिफिकेसन नै तोकेर दरभाउ माग गरिएको छ । यसका लागि नगरपालिकाले सार्वजनिक सुचना पनि प्रकाशन गरेको छ ।
पञ्चेश्वर गाउँपालिकाद्वारा फलफूलका बिरुवा वितरणका लागि आवेदन आह्वान
सोमबार, जेठ २५, २०८३
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लास्थित पञ्चेश्वर गाउँपालिकाले कृषकहरूका लागि २० प्रतिशत लागत साझेदारीमा वर्षे सिजनल फलफूलका बिरुवाहरू वितरण गर्ने भएको छ।


