विदेश पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रूपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी...
पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा हुने
पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा हुने नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ...
नार्पा भूमि गाउँपालिकाले माग्यो खच्चर व्यवसायीसँग कर, ७ स्थानमा तिर्न पाइने
नार्पा भूमि गाउँपालिकाले माग्यो खच्चर व्यवसायीसँग कर, ७ स्थानमा तिर्न पाइने मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकाले खच्चरबाट माल सामान ढुवानी गर्ने व्यवसायीलाई कर तिर्न आव्हान गरेको छ ।
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ?
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
छायाँनाथ रारा नगरपालिकाले किन बोलायो बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई ?
छायाँनाथ रारा नगरपालिकाले किन बोलायो बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई ? नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले पत्राचार गरी जेठ २८ र २९ गते विहान १० बजे नगरपालिकाको सभाहलमा आउन भनेका हुन् ।
धर्मदेवी नगरपालिकाले रोक्यो असारदेखि भदौसम्म अरुण नदीको बालुवा उत्खनन्
धर्मदेवी नगरपालिकाले रोक्यो असारदेखि भदौसम्म अरुण नदीको बालुवा उत्खनन् संखुवासभाको धर्मदेवी नगरपालिकाले वडा नं. ८ मा अरुण नदीले थुपारेको बालुवा उत्खनन् असारदेखि भदौसम्म पूर्ण रुपमा रोक लगाएको छ ।
सिद्धलेक गाउँपालिकाले भन्यो : अवैध क्रसर र फिरफिरे तत्कालन बन्द गर्नू
सिद्धलेक गाउँपालिकाले भन्यो : अवैध क्रसर र फिरफिरे तत्कालन बन्द गर्नू धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले अवैध क्रसर, फिरफिरे उद्योग तथा प्राकृतिक स्रोत साधन दोहन रोक्न सक्रियता देखाएको छ ।
सम्पत्ति छानबिन आयोगका अध्यक्षलाई प्रश्नः वडाध्यक्षहरुले पनि सम्पत्ति विवरण बुझाउनु पर्छ ?
सम्पत्ति छानबिन आयोगका अध्यक्षलाई प्रश्नः वडाध्यक्षहरुले पनि सम्पत्ति विवरण बुझाउनु पर्छ ? व्यक्तिको निधन भइसकेपछि ‘अपराध पनि मर्छ’ भन्ने एउटा सर्वमान्य कानुनी सिद्धान्त छ । त्यसैले मृत्युवरण गरिसकेका व्यक्तिका तर्फबाट फारम भर्नु पर्दैन तर त्यस्ता व्यक्तिका सम्बन्धमा उजुरी आएमा छानबिन गरी कारबाही हुन्छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ?
जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ? अनुगमनमा कैफियत देखिएपछि उपमहानगरपालिकाले ती विद्यालयहरुलाई खारेजीसम्मको चेतावनी दिएको छ ।
Weather Update