जुम्लाका सबै स्थानीय तहमा तलवी भेडा गोठाला, कति पाउँछन् तलव ?
सोमबार, चैत ४, २०८१
चन्द्रकोट गाउँपालिकाको अफरः हलगोरु पाल्नू ३ हजार लानू
शुक्रबार, चैत १, २०८१
पालिकाले अनुगमन गरेर कम्तीमा एक हल गोरु पाल्ने किसानलाई अनुदानका लागि छनोट अध्यक्ष युवराज केसीले बताए
को बन्ला रोङको उत्कृष्ट गुरु किसान? ७ चैतमा हुँदैछ फैसला
मंगलबार, फागुन २७, २०८१
कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ
शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्बुलेन्स
आइतबार, फागुन २५, २०८१
शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो ।
बझाङका १२ बटै स्थानीय तहमा हिमाली स्वरोजगार कार्यक्रम, कुन पालिकाले कति पाए पैसा ?
मंगलबार, फागुन २०, २०८१
संघीय सरकारले सूदुरपश्चिम प्रदेशको बझाङ जिल्लाका १२ वटै स्थानीय तहलाई स्वरोजगारका लागि बजेट उपलव्ध गराएको छ
राप्ती गाउँपालिकाले भन्यो– ५ भाले पाल्नू ५०० रुपैयाँ लानू
बिहीबार, फागुन १५, २०८१
दाङको राप्ती गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रति भाले बरावर एक सय रुपैयाा अनुदान उपलव्ध गराउने भएको छ
महालेखाले किन खोज्यो स्थानीय तहले कृषि र पशु बीमामा दिएको अनुदान विवरण ?
सोमबार, फागुन १२, २०८१
महालेखा परीक्षकको कार्यालयले देशभरका स्थानीय तहलहरुलाई पुश वीमाको प्रिमियममा स्थानीय तहले उपलव्ध गराउँदै आएको अनुदानको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ
५० प्रतिशत अनुदान पाएपछि झापाका ६ स्थानीय तहका कृषक प्याज खेतीमा
आइतबार, फागुन ४, २०८१
झापालाई प्याजमा आत्मनिर्भर बनाउन ६ वटा स्थानीय तहले अनुदानमा आधारित प्याज खेती सुरु गरेका छन्
उद्यमी वडाध्यक्ष जो आशासँगै जगाउँदैछन् स्थानीय अर्थतन्त्र
सोमबार, माघ २८, २०८१
जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन् । २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्र मार्फत उनले १४ जनालाई रोजगारी दिएका छन् ।
दिक्तेलमा पहिलोपटक बाँस सम्मेलन, अतिथि ७५३ स्थानीय तह
शुक्रबार, माघ २५, २०८१
नगरपालिकाले देशभरका स्थानीय तहलाई बाँस सम्मेलनमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत आग्रह गरेको हो
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
मंगलबार, माघ १५, २०८१
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ
मंगलबार, माघ १५, २०८१
सोमवार आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त
आइतबार, माघ १३, २०८१
झापाको भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत १५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा २ हजार रुपैयाँ अनुदान दिएको थियो


