शिवराज नगरपालिकाले भन्यो– तपाईंकै जग्गामा रुख रोप्नुस्, हामी पैसा दिन्छौं
बुधबार, चैत ११, २०८२
चितवनका सातवटै पालिकामा २ लाख ५० हजार बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै
सोमबार, चैत ९, २०८२
प्रमुख डा न्यौपानेले यो रोग सुरुमा तीन दिनदेखि पाँच दिनमा देखिने र सातदेखि १० दिनभित्र बाख्रा मर्न सक्ने बताए ।
वडाध्यक्ष तामाङको गाई फार्मः जनप्रतिनिधिलाई उदाहरण, जनतालाई उत्प्रेरणा
सोमबार, चैत ९, २०८२
तामाङले सञ्चालन गरेको फार्ममा हाल चार उन्नत जातका गाई रहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका वडाध्यक्ष तामाङले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।
फेटा गाउँपालिकाले चार्जर स्पेयर र कृषि औजारको लागि ५० प्रतिशत अनुदान दिने
सोमबार, चैत २, २०८२
चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा चार्जर स्पेयर र कृषि औजार वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
आइतबार, चैत १, २०८२
पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिकाको साह्रानीय कामः पशु क्षति भएका कृषकलाई १० लाख राहत
शुक्रबार, फागुन २९, २०८२
गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत तीन लाख १३ हजार ५ सय रुपैयाँ वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको थियो ।
भीरकोट नगरपालिकाको अनुकरणीय काम, आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
बिहीबार, फागुन १४, २०८२
भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान तथा वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती
बिहीबार, फागुन १४, २०८२
पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ?
बुधबार, फागुन १३, २०८२
गाउँपालिकाले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।
ठोरी गाउँपालिकाले तोक्यो रासायनिक मलको मूल्य, युरियाको मूल्य कति ?
शुक्रबार, फागुन ८, २०८२
तोकिएको भन्दा बढी मूल्यमा मल विक्री गरेको पाइए कारवाही हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत जिसीले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता
बुधबार, फागुन ६, २०८२
गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।
खोटाङ कोसेली घरः स्थानीय उत्पादन प्रवद्र्धन केन्द्रमार्फत किसानका उत्पादन विदेशसम्म
सोमबार, फागुन ४, २०८२
स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई व्यवसायिकीकरण गर्न स्थानीय सरकारले स्पष्ट नीति बनाउनुपर्ने अध्यक्ष राईले बताइन् ।
सुन्तला बेचेर तनहुँका कृषकले कमाए ४५ करोड ५० लाख, जिविस पूर्वसभापतिको कमाइ ९० लाख
आइतबार, फागुन ३, २०८२
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रुपैयाँको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।


