सडक कालोपत्रको माग गर्दै गोलन्जोर गाउँपालिकामा ‘जुनार महोत्सव’
सडक कालोपत्रको माग गर्दै गोलन्जोर गाउँपालिकामा ‘जुनार महोत्सव’ जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे ।
लालीगुराँस नगरपालिकामा माटोको उर्वराशक्ति जोगाउने अभियान
लालीगुराँस नगरपालिकामा माटोको उर्वराशक्ति जोगाउने अभियान मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकाले अर्गानिक (प्राङ्गारिक) कृषि प्रणालीलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ। 
टेम्केमैयुङ गाउँपालिकाका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी
टेम्केमैयुङ गाउँपालिकाका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । 
व्यास नगरपालिकाको एउटै वडाले सुन्तला बेचेर भित्र्यायो करोड
व्यास नगरपालिकाको एउटै वडाले सुन्तला बेचेर भित्र्यायो करोड तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने
बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानी पुर्‍याउँदा यो वर्ष उत्पादनमा कमी आउने भएको छ । 
गोलभेँडाको मूल्य आकाशियो, कति पुग्यो अरु तरकारीको मूल्य ? 
गोलभेँडाको मूल्य आकाशियो, कति पुग्यो अरु तरकारीको मूल्य ?  कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १२२ रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०५, टनेलको सानो गोलभेँडाको औसत मूल्य १३३, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६५, स्थानीय काउली ६५, लाम्चो भन्टा ६०, डल्ले भन्टा ६०, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।
१७ वर्ष दुबईमा रोजगारी, गाउँ फर्किएपछि कुखुरा पालेर मासिक १ लाख आम्दानी
१७ वर्ष दुबईमा रोजगारी, गाउँ फर्किएपछि कुखुरा पालेर मासिक १ लाख आम्दानी व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन्।
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । 
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।
Weather Update