Odapalika - The Fourth Estate - चौथो अंग
व्यास नगरपालिकाको एउटै वडाले सुन्तला बेचेर भित्र्यायो करोड
व्यास नगरपालिकाको एउटै वडाले सुन्तला बेचेर भित्र्यायो करोड तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने
बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानी पुर्‍याउँदा यो वर्ष उत्पादनमा कमी आउने भएको छ । 
गोलभेँडाको मूल्य आकाशियो, कति पुग्यो अरु तरकारीको मूल्य ? 
गोलभेँडाको मूल्य आकाशियो, कति पुग्यो अरु तरकारीको मूल्य ?  कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १२२ रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०५, टनेलको सानो गोलभेँडाको औसत मूल्य १३३, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६५, स्थानीय काउली ६५, लाम्चो भन्टा ६०, डल्ले भन्टा ६०, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।
१७ वर्ष दुबईमा रोजगारी, गाउँ फर्किएपछि कुखुरा पालेर मासिक १ लाख आम्दानी
१७ वर्ष दुबईमा रोजगारी, गाउँ फर्किएपछि कुखुरा पालेर मासिक १ लाख आम्दानी व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन्।
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति
झरीले आरुघाट गाउँपालिकाका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । 
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित
कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित विश्व खाद्य दिवसका अवसरमा आज जनकपुरधाममा ‘स्वच्छ खाना तथा सुखद भविष्यका लागि हातोमालो’ भन्ने नारासहित आयोजना गरिएको समारोहमा प्रदेशका आठ जना किसानलाई नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
भारतबाट आएको हात्तीको त्रास‚ बाली थन्क्याउन नपाएको किसानको गुनासो
भारतबाट आएको हात्तीको त्रास‚ बाली थन्क्याउन नपाएको किसानको गुनासो हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए । 
एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो
एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो नेपाली हिन्दुहरूको दोस्रो महान् चाँड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।
Weather Update