दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि भिमाद नगरपालिकाले माग्यो आवेदन
आइतबार, भदौ ७, २०८३
तातोपानी गाउँपालिकाले सार्वजनिक बिदामा पनि स्याउको परीक्षण र निर्यात सिफारिस दिने
बुधबार, भदौ ३, २०८३
जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने स्याउको गुणस्तर परीक्षण तथा निर्यात सहजीकरणका लागि सार्वजनिक बिदाका दिनमा पनि गुणस्तर परीक्षण गर्ने भएको छ ।
मालिका गाउँपालिकाले यान्त्रिकरणको लागि ६० प्रतिशत अनुदान दिने, मागियो आवेदन
मंगलबार, भदौ २, २०८३
म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले किसानलाई यान्त्रिकरणमा सहयोग गर्न ६० प्रतिशत अनुदान वितरण गर्न लागेको छ ।
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
बुधबार, साउन २७, २०८३
म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा ५.३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन...
माङसेबुङ गाउँपालिकाका किसानलाई खुसी दिदै अदुवा, मूल्य प्रतिमन ७ हजार ५ सय रुपैयाँसम्म
आइतबार, साउन २४, २०८३
जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ ।
मरिण गाउँपालिकाले तोक्यो युरिया मलको कोटा, कुन वडालाई कति ?
सोमबार, साउन ११, २०८३
सो गाउँपालिकामा ७ वटा वडा छन् । ती वडाहरुमध्ये वडा नं. ६ र ७ लाख ५० बोरा युरियाको कोटा निर्धारण गरिएको छ भने बाँकी वडाहरुमा ४० बोराका दरले कोटा तय गरिएको छ ।
टेम्केमैयुङ गाउँपालिकामा एक घर, एक करेसाबारी कार्यक्रम, किसानलाई दिइयो ३८ लाखको सामग्री
शुक्रबार, असार २६, २०८३
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ३८ लाख रुपैयाँ बराबरको पाइप तथा टनेल वितरण गरेको छ । गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अन्तर्गत किसानलाई पाइप तथा टनेल सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
माङसेबुङ गाउँपालिकाले १ करोड १७ लाख लागतमा बनाएको ८ पक्की कुलोले ल्याएको किसानको खुसी
शुक्रबार, असार २६, २०८३
माङसेबुङका चार वडामा सञ्चालित आठ वटा साना सिँचाइ कार्यक्रमबाट त्यहाँका सयौँ किसान उत्साहित भएका छन् । बाँझो रहेको खेतखेतमा सिँचाइ सुविधा पुगेपछि किसान उत्साहित छन् ।
सरकार भन्छः मल वितरणमा सरकारी संयन्त्र चुस्त, १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति
सोमबार, असार २२, २०८३
सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोग, समन्वय तथा उत्साहलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको अनुकरणीय कामः किसानलाई अनुदानमा कृषि सामग्री
आइतबार, असार २१, २०८३
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि तथा पशुपालनमा आबद्ध किसानलाई व्यावसायिक कृषि प्रवद्र्धन र श्रम लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण सुरु गरेको छ ।
कृषि विभागले संचालन गर्यो ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम
आइतबार, असार २१, २०८३
कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।
बर्डफ्लु प्रभावित किसानलाई ५० करोड क्षतिपूर्ति दिने तयारी, अब विभागले बाढ्नेछ किसानलाई
शुक्रबार, असार १९, २०८३
कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ ।
कृषि मन्त्रालयले यसरी पत्ता लगायो कालिगण्डकी गाउँपालिकामा रासायनिक मलमा भएको कालोबाजारी
बिहीबार, असार १८, २०८३
जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ ।


