एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो
बुधबार, कात्तिक ५, २०८२
तिहारका लागि डोल्पा र मुस्ताङबाट हजार बढी भेडाच्याङ्ग्रा बिक्री
आइतबार, कात्तिक २, २०८२
तिहारका लागि खरिद गरिएको च्याङ्ग्रा खोरमा नै रु ३० हजार परेको र थोरै च्याङ्ग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको व्यापारी रोकायाले आशावादी हुँदै सुनाए। मुस्ताङबाट पोखरा पुर्याउँदा प्रतिच्याङ्ग्राको ढुवानी खर्च रु एक हजार ५०० लाग्ने उनको भनाइ छ । विगत १२ वर्षदेखि निरन्तर च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले च्याङ्ग्राको...
अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ देखि र ६० लाखसम्म आम्दानी
आइतबार, कात्तिक २, २०८२
खुर्सानीखेतीबाट वार्षिक ५५ देखि र ६० लाखसम्म आम्दानी
पालुङ्टार नगरपालिकाद्वारा कृषि एम्बुलेन्स सञ्चालन
बिहीबार, असोज ३०, २०८२
पालुङ्टार नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादनलाई सहज रुपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको कृषि शाखा प्रमुख संकल्प न्यौपानेले जानकारी दिए ।
मुस्ताङमा यो वर्ष फल्यो एक अर्ब १० करोडको स्याउ
बुधबार, असोज २९, २०८२
मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्षको तुलनामा १८ करोड रुपैयाँभन्दाबढीको स्याउ उत्पादन भएको हो
मोदी गाउँपालिकालाई जिस्क्याइरहेको एउटा योजना, नौ वर्षमा पनि बनेन चिस्यानगृह
शुक्रबार, असोज २४, २०८२
मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि ४ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुन्छ ।
नेपालको कृषिको अबको बाटो
शुक्रबार, असोज ३, २०८२
समय आएको छ, प्रश्न गर्ने ? आज सम्मको कार्यक्रम रणनीतिले कति परिवारलाई आत्मनिर्बर बनायो ? कति युबा देश फर्कायो ? ग्रामीण भागको कृषकको जिबन कतिको सुधार्यो ? अझ एक जटिल प्रश्न छ, के आजको रणनीति, योजना ढ़ाचा अनुसार सबै कार्य सफल हुदा एक ग्रामीण कृषक समृद्द बन्छ अथवा एक जीबीकोपार्जन...
हिमालबाट बजार झरे लेकाली भेडाच्याङ्ग्रा
शुक्रबार, असोज ३, २०८२
दशैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्। किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजार आइपुगेका हुन्।
शुक्लाफाँटा नगरपालिकाका गाईबस्तुमा फेरि देखियो लम्पी स्किन
शुक्रबार, असोज ३, २०८२
शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ।
राजनीति छोडेर कृषि कर्ममा उद्यमी बनेका मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाही
बिहीबार, भदौ १९, २०८२
पाँच वर्षे कार्यकाल सकेपछि उनी गाउँमै बसेर कृषि व्यवसायलाई जीवनयापन र आय आर्जनको माध्यम बनाइरहेका छन्।
आजदेखि दसैँका लागि अनलाइनबाट खसीबोका बुकिङ गर्न सकिने
मंगलबार, भदौ १७, २०८२
खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए ।
बाग्लुङका किसान पशुको कृत्रिम गर्भाधानतिर किन लागे ?
सोमबार, भदौ १६, २०८२
पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुणा बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् ।
भीमसेनथापा गाँउपालिकामा बाख्रा पालन तालिम
सोमबार, भदौ १६, २०८२
भीमसेन थापा गाँउपालिकामा बाख्रापालन तालिम सुरु भएको छ । स्वाँरा सघन गाँउविकास केन्द्र गोरखाले एफएओसँगको साझेदारी तथा भीमसेन थापागाँउपालिकाको समन्वयमा तालिम संचालन भैरहेको हो ।


