साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने
आइतबार, पुस २८, २०८१

मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत
सोमबार, पुस २२, २०८१
एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालकरप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अब सेयर खरिद गर्न नागरिक लगानी कोषले पनि कर्जा दिने
बुधबार, पुस १७, २०८१
कोषले आफ्नो लगानी सम्बन्धी कार्यविधिमा केही संशोधन गरेर सेयर खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने नयाँ व्यवस्था थपेको हो ।

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान
आइतबार, मंसिर २, २०८१
काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ ।
-1731830878.jpeg)
सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक सम्मानित
आइतबार, मंसिर २, २०८१
सेवा निर्यातमा सबैभन्दा बढी आयकर बुझाउने कोडावतार टेक प्रा.लि. सम्मानित भएको छ ।

आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ?
बिहीबार, असोज ३, २०८१
सरकारले चाडपर्व लक्षित सुपथ मूल्यको पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।

देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण
मंगलबार, भदौ २५, २०८१
उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

नेप्से परिसूचक ३६.८३ अंकले घट्यो
बिहीबार, भदौ १३, २०८१
धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ ।

नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार
बुधबार, भदौ ५, २०८१
दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।