हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा बस्याल सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा थियो । उनले कार्यभार संहालेको पहिलो वर्ष नै सो कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको थियो ।
एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका
एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४।२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।
झापा इनर्जीको आईपीओ खुल्यो
झापा इनर्जीको आईपीओ खुल्यो स्थानिय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर
अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।
नेपाल इन्स्योरेन्सको हकप्रद बिक्रीमा
नेपाल इन्स्योरेन्सको हकप्रद बिक्रीमा नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
बन्दीपुर केबलकारको आईपीओ खुल्यो
बन्दीपुर केबलकारको आईपीओ खुल्यो उक्त आईपीओमा साउन १४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम् १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
माछापुच्छ्रे क्यापिटलले श्री श्रम राष्ट्रिय माविलाई दियो कम्प्युटर 
माछापुच्छ्रे क्यापिटलले श्री श्रम राष्ट्रिय माविलाई दियो कम्प्युटर  माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न संघ–संस्थाहरुलाई निरन्तर सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता
माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ ।
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा,  नगद लाभांश प्रस्ताव पारित
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा, नगद लाभांश प्रस्ताव पारित बैंकको तेईसौं वार्षिक साधारण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले किन प्रकाशित गर्यो यस्तो सुचना ? (भिडियो ब्रिफिङ)
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले किन प्रकाशित गर्यो यस्तो सुचना ? (भिडियो ब्रिफिङ) सुचनामा थप भनिएको छ– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको डिभिडेन्ड ट्याक्स एकाउन्ट एनएमबी बैंकमा छ, त्यो एकाउन्टमा रकम जम्मा गरेपछि मात्रै तपाईको डिम्याट एकाउन्टमा सेयर आउँछ, नत्र आउँदैन ।
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश दिने घोषणा गरेको हो । कम्पनीले प्रदान गर्न लागेको १० प्रतिशत लाभांश नगद लाभांश हो ।
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालकरप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
Weather Update