Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । सेयरमा लगानी गर्नु भएको भने तपाईंले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको सार्वजनिक सुचना थाहा पाउनु भएको होला

सुचनामा भनिएको छ– कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई १८.३८ प्रतिशत बोनस सेयर दिएको , त्यसमा लाग्ने कर तिर्नुस बोनस सेयर लिनुस्

सुचनामा थप भनिएको छ– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको डिभिडेन्ड ट्याक्स एकाउन्ट एनएमबी बैंकमा , त्यो एकाउन्टमा रकम जम्मा गरेपछि मात्रै तपाईको डिम्याट एकाउन्टमा सेयर आउँछ, नत्र आउँदैन

सामान्य रुपमा यो कुरा सुन्दा तपाईंको कन्सिरी तात्न सक्छ किनभने नाफा गरेको कम्पनीले बोनस सेयर दिने, अनि लाभांश कर तिर्न सेयरधनी भौतारिनु पर्ने ? कम्पनीले नै कर तिरेर बाँकी रहेको लाभांश दिएको भए भैहाल्थ्यो नि

पाईंले यस्तो सोच्नु ठिकै हो अहिले प्रायः सबै कम्पनीले लाभांशको लागि तिर्नुपर्ने कर तिरेर सेयरधनीलाई नगद लाभांश हो भने बैंक खातामा बोनस सेयर हो भने डिम्याट खातामा सेयर पठाइदिन्छन् पनि

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको हकमा केही समस्या भएर नै कम्पनीले सेयरधनीलाई यस्तो सुचना प्रवाह गरेको हो

भयो के भने २०७९ चैत गते तत्कालिन सानिमा लाईफ रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी मर्ज सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार भयो यसरी मर्ज भएका कमपनीले वर्षसम्म लाभांश कर तिर्नु नपर्ने व्यवस्था आयकर ऐनमा गरियो

यसो हुँदा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका २०७९ चैत गतेभन्दा अगाडीका सेयरधनीले लाभांश कर तिर्नु पर्र्दैन त्यसपछिका सेयरधनीले भने लाभांश कर तिर्नुपर्छ

अर्थात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा लाभांश कर तिर्नुपर्ने नपर्ने गर ि२ खालका सेयरधनी छन्

कम्पनीले सार्वजनिक गरेको सुचना लाभांश कर तिर्नुपर्ने सेयरधनीका लागि हो अझ सजिलोसँग भन्ने हो भने २०७९ चैत गतेपछि सेयर किनेका सेयरधनीले हो

कम्पनीहरुले लिएको लाभांशमा प्रतिशत लाभांश कर लाग्छ यसो हुँदा २०७९ चैत गतेपछि कायम सेयरधनीले सो बोनस वापत प्रतिशत लाभकर भुक्तान गर्नुपर्ने गर्नुपर्छ

कर वापतको रकम जम्मा गरेपछि मात्रै हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिने पनि कम्पनीले स्पष्ट पारेको

कर वापतको रकम एनएमबी बैंक रहेको सानिमा रिलयन्स डिभिडेण्ड ट्याक्स खाता नम्बर ९९०००५३६६७८००१७३ जम्मा गर्नुपर्ने जनाइएको करको विवरण सानिमा रिलायन्स इन्स्योरेन्सको वेवसाइटमा गएर हेर्न सकिने पनि कम्पनीले जनाएको

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update