शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ ।
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ?
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ? बजेटमा गरिएको घोषणा अनुसार नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत मात्र सेयर कायम गरिने छ ।
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो। सरकारले अब यो अन्योल हटाइदिएको हो ।
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम छनोट
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम छनोट अध्यक्ष छनोट सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम छनोट गरेको हो ।
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ?
बालेन सचिवालयका नविनको दबाबमा सिडिएससीबाट पन्दाकको विदाई, अब के हुन्छ गोल्यानविरुद्धको अनुसन्धान ? राज्यका निकायले अनुसन्धान गरिरहेको व्यवसायिक ग्रुपको प्रभावमा परेर नेप्से संचालक समिति र सिडिएससी संचालक समितिले पन्दाकलाई हटाएको देखिएको छ । यसले गोल्यान परिवार विरुद्धको अनुसन्धान प्रभावित हुन सक्ने आलकन पनि गरिएको छ ।
बलेफी हाइड्रोपावरकी संचालक ज्योति गैरेले हटाइन सिडिएससीकी प्रबन्ध संचालक प्रवीण पन्दाकलाई
बलेफी हाइड्रोपावरकी संचालक ज्योति गैरेले हटाइन सिडिएससीकी प्रबन्ध संचालक प्रवीण पन्दाकलाई बलेफी हाइड्रोपावर कम्पनीका संचालक गैरेले ३ दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा गएर पन्दाक विरुद्ध उजुरी गरेकी थिइन् ।
सेबोनलाई किन थाहा भएन २०७५ सालमै आएको छ सेयर कारोबार संचालन विनियमावली भन्ने ?
सेबोनलाई किन थाहा भएन २०७५ सालमै आएको छ सेयर कारोबार संचालन विनियमावली भन्ने ? नेप्से संचालक समितिले गरेको निर्णय उल्ट्याउँदा धितोपत्र बोर्डले जथाभावी निर्णय गरेको स्रोतले जानकारी दियो ।
सेयरमूल्य सीमा विवादः नेप्सेले १० प्रतिशतको सीमा पठायो, बोर्डले १५ बनाइदियो
सेयरमूल्य सीमा विवादः नेप्सेले १० प्रतिशतको सीमा पठायो, बोर्डले १५ बनाइदियो सो बैठकले कुनै कम्पनीको सेयर मूल्यको सीमा १० प्रतिशतका विषयमा केही निर्णय गरेकै थिएन । जबकि चैत २३ गतेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले एकै कारोबार दिनमा १५ प्रतिशतसम्म मूल्य घटवढ हुन पाउने व्यवस्था विनियमावलीमा गरिदियो ।
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि उनको यो स्ट्याटस पढ्दा लाग्छ– तिलक कोइरालाले भनेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मानेनन् भने वाग्ले गम्भीर समस्याको कारकका रुपमा प्रमाणित हुनेछन् । वा तिलक कोइरालाले अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउने छन्, अन्य कुनै प्रकारले दण्डित गर्ने छन् ।
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ ।
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त अब रोचक कुरा त के छ भने सो कम्पनीको संचालक समिति अध्यक्ष सिताराम थपलिया छन् । थपलिया पुँजी बजारको फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वसिइओ पनि हुन् ।
Weather Update