बजेट ल्याउन असार १० को मिति कटाएनन् जुम्लाका स्थानीय सरकारहरुले
बिहीबार, असार ११, २०८३
बाजुराका ९ वटै स्थानीय सरकारले ल्याए बजेट, कसको कति ?
बिहीबार, असार ११, २०८३
बाजुरा जिल्लाका सबै स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । बाजुरामा ४ नगरपालिका र ५ गाउँपालिका छन् ।
माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बजेटमा कृषि, पर्यटन र पूर्वाधार
बिहीबार, असार ११, २०८३
कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् ।
कैलाश गाउँपालिकाको ५५ करोड ८४ लाख बजेट, कुन शीर्षकमा कति खर्च ?
बुधबार, असार १०, २०८३
मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मौलापुर नगरपालिकाले ल्यायो ४२ करोडको बजेट, लोकप्रिय कार्यक्रम कुन–कुन दोहोरिए ?
बुधबार, असार १०, २०८३
रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ९९ करोड रुपैयाँको बजेट, विकास बजेट कति ?
बुधबार, असार १०, २०८३
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड रुपैयाँको बजेट
बुधबार, असार १०, २०८३
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
ललितपुर महानगरले बढाएन बजेट, ल्यायो ७ अर्ब ४८ करोडको
बुधबार, असार १०, २०८३
ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट, चालु वर्षभन्दा ३२ करोड बढी
बुधबार, असार १०, २०८३
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, चालु वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी
बुधबार, असार १०, २०८३
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिम वर्षको लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोडको बजेट
बुधबार, असार १०, २०८३
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
देशभरका ७५३ स्थानीय सरकारले बजेट ल्याउने आज अन्तिम दिन
बुधबार, असार १०, २०८३
मन्त्रालयको प्रणालीमा प्रविष्ट भएका आधारमा हेर्दा ६७७ स्थानीय सरकारले अझै पनि बजेट ल्याएका छैनन् र आज बजेट ल्याउने अन्तिम दिन हो ।
दिक्तेल रुपाकोट नगरपालिकाले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
बुधबार, असार १०, २०८३
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औं नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।


