मन्त्रिपरिषद बैठकमा भाग लिन हिडे अर्थमन्त्री, बजेट स्वीकृत हुने
शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक, के–के आउँदैछन् नयाँ कार्यक्रम ?
शुक्रबार, जेठ १५, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । आज ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने कार्यसुची रहेको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जानकारी दिएको छ ।
रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने, पर्यटन र रोजगारी बढाउने
बिहीबार, जेठ १४, २०८३
छाम जिल्लाको रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने भएको छ । रामारोशनको रैथाने मदिरा कालापानीलाई ब्राण्डिङ गरी पर्यटन र ग्रामीण रोजगारी प्रवद्र्धन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला
बिहीबार, जेठ १४, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको बताए । उनका अनुसार निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेका छन्
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ?
मंगलबार, जेठ १२, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
सोमबार, जेठ ११, २०८३
अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।
कर्मचारीको तलब बढ्न लागेको हो ? बढ्दा कति बढ्ला ?
आइतबार, जेठ १०, २०८३
सरकारी कर्मचारीको तलबलाई आधार मानेर निजी क्षेत्रका कर्मचारीको पनि तलब तय हुने भएकोले सरकारी कर्मचारीको तलब बढ्नुलाई सम्पूर्ण श्रमिक, कर्मचारी तथा कामदारको तलब बृद्धिका रुपमा लिने गरिन्छ ।
स्थानीय सरकारमा जाने वित्तीय समानीकरणको ८ अर्ब रुपैयाँ कटौति गर्यो संघ सरकारले
शुक्रबार, जेठ ८, २०८३
महालेखा नियन्त्रकको कार्यालयले वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा २०.४३ प्रतिशत र चौथो किस्ताको २०.४३ प्रतिशत निकासा हुने जानकारी जिल्लाका कोष तथा लेखा नियक्त्रको कार्यालयहरुलाई जेठ ५ गते गराएको छ ।
टीकापुर नगरपालिकाको सक्रियता, एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन
शुक्रबार, जेठ ८, २०८३
कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ ।
अर्थमन्त्री डा. वाग्लेलाई ८ पूर्वअर्थमन्त्रीको सुझाव, कसले के भने ?
बिहीबार, जेठ ७, २०८३
उनले उनले पूर्वअर्थमन्त्रीहरुसँग आफूहरु नयाँ परिस्थितिमा आएको पनि विगतका राम्रो कामको अनुशरण गर्दै अघि बढ्ने बताए ।
महाभारत गाउँपालिकाले जितेको महाभारतः तेस्रो पटक पनि शून्य बेरुजु
मंगलबार, जेठ ५, २०८३
यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो ।
घरजग्गा कारोबारमा बृद्धिको संकेत, वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन
सोमबार, जेठ ४, २०८३
गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।


