समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ?
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक, को–को परे ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
लिखु गाउँपालिकाले बोलायो जेठ २९ गते सर्वदलीय बैठक, यस्तो छ कारण
लिखु गाउँपालिकाले बोलायो जेठ २९ गते सर्वदलीय बैठक, यस्तो छ कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी र समावेशी बनाउनको लागि सर्वदलीय बैठक आव्हान गरिएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत अर्जुन कुमार राउतले जानकारी दिए ।
करकाे  दर सच्याएको र कर बढ्ने सुचना चुहाएर गाडी आयात गराएको आरोपबारे के भने अर्थमन्त्रीले ?
करकाे  दर सच्याएको र कर बढ्ने सुचना चुहाएर गाडी आयात गराएको आरोपबारे के भने अर्थमन्त्रीले ? मन्त्री वाग्लेका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गरी मन्त्रीको धारणा सार्वजनिक गरेका छन् ।
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । तनहुँस्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले चार अर्ब ५६ करोड ४७ लाख रूपैयाँ विनियोजन गरेको हो । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ ।
संघ सरकारले कुन स्थानीय तहलाई कति अनुदान दियो ?
संघ सरकारले कुन स्थानीय तहलाई कति अनुदान दियो ? स्थानीय तहहरुलाई दिइएको रकममध्ये महानगरपालिकाहरुलाई ११ अर्ब ७३ करोड, उपमहानगरपालिकाहरुलाई ११ अर्ब ५० करोड, नगरपालिकाहरुलाई १ खर्ब ३८ अर्ब ६६ करोड र गाउँपालिकाहरुलाई १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आमचोक गाउँपालिकाको अनौठो सुचनाः जो पहिला आउँछ, उसले भुक्तानी पाउँछ
आमचोक गाउँपालिकाको अनौठो सुचनाः जो पहिला आउँछ, उसले भुक्तानी पाउँछ संघ सरकारले वित्तीय समानीकरणको अनुदान कटौति गरिरहेकोले आवश्यक कागजात पुर्याएर पहिला आउनेलाई प्राथमिकतामा राखेर भुक्तानी दिइने सुचनामा उल्लेख छ ।
बलान बिहुल गाउँपालिका–५ ले दियो सिफारिस राजस्व छुट
बलान बिहुल गाउँपालिका–५ ले दियो सिफारिस राजस्व छुट बलान बिहुल गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष विन्देश्वर यादवले सार्वजनिक सुचना प्रकाशन गरी तोकिएका सिफारिस राजस्व छुट दिन सुरु गरिएको जानकारी दिए । सो वडाले जेठ २० गतेदेखि राजस्व छुट दिन थालेको हो ।
उदय थापाः जसको गुनासो सम्बोधनको लागि ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा पुग्यो पत्र
उदय थापाः जसको गुनासो सम्बोधनको लागि ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा पुग्यो पत्र यसरी गुनासो गर्ने व्यक्ति उदय थापा हुन् । उनी को हुन्, कहाँका मान्छे हुन्, के पेशा व्यवसायमा आवद्ध छन् भन्ने जस्ता उनको परिचयसँग सम्बन्धित विषय भने केही खुल्दैन ।
सांसदको तलबलाई मानक बनाएर तोकियो यसपालि आयकरको सीमा
सांसदको तलबलाई मानक बनाएर तोकियो यसपालि आयकरको सीमा यहाँ हिसाव वार्षिक ११ लाख ७० हजार रुपैयाँ आम्दानी हुन्छ भन्ने आधारमा गरिएको छ । तर, यो हिसाव किन जरुरी छैन भने सांसदको पारिश्रमिक र भत्ता वार्षिक १५ लाख रुपैयाँसम्म भयो भने पनि उनीहरुले एक रुपैयाँ पनि कर तिर्नु पर्दैन ।
वित्तीय संघीयताको नजरमा विगत ९ वर्षका संघीय बजेट
वित्तीय संघीयताको नजरमा विगत ९ वर्षका संघीय बजेट आगामी आर्थिक वर्षको बजेटका विषयमा विभिन्न कोणबाट बहस र छलफलहरु चलिरहदा वित्तीय संघीयताको नजरबाट विगत ९ वर्षको बजेट कस्तो देखिदो रहेछ भनेर चर्चा गरिएकाे छ ।
नेपालमा गावै छैनन्, नेपालमा गरिबी नै छैन भन्ने जसरी बजेट आएको छः डा. पाण्डे
नेपालमा गावै छैनन्, नेपालमा गरिबी नै छैन भन्ने जसरी बजेट आएको छः डा. पाण्डे अर्थशास्त्री डा. पोषराज पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सिमित मध्यमवर्ग र शहरी क्षेत्रलाई मात्रै हेरेर ल्याएको बताएका छन् ।
Weather Update