नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ७६ करोड रुपैयाँको बजेट
बुधबार, असार १०, २०८३
ललितपुर महानगरले बढाएन बजेट, ल्यायो ७ अर्ब ४८ करोडको
बुधबार, असार १०, २०८३
ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट, चालु वर्षभन्दा ३२ करोड बढी
बुधबार, असार १०, २०८३
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, चालु वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी
बुधबार, असार १०, २०८३
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिम वर्षको लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोडको बजेट
बुधबार, असार १०, २०८३
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
देशभरका ७५३ स्थानीय सरकारले बजेट ल्याउने आज अन्तिम दिन
बुधबार, असार १०, २०८३
मन्त्रालयको प्रणालीमा प्रविष्ट भएका आधारमा हेर्दा ६७७ स्थानीय सरकारले अझै पनि बजेट ल्याएका छैनन् र आज बजेट ल्याउने अन्तिम दिन हो ।
दिक्तेल रुपाकोट नगरपालिकाले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
बुधबार, असार १०, २०८३
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औं नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।
लक्ष्मीनिया गाउँपालिकाले नयाँ घर बनाउनेलाई ‘घर कति जरुरी छ’ भनेर निःशुल्क परामर्श दिने
आइतबार, असार ७, २०८३
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा घर बनाउँदा हुने लगानीप्रति चासो राख्दै नागरिको पुँजी अनुत्पादक कार्यमा खर्च नहोस भनेर निःशुल्क परामर्श दिने भएको हो ।
लिखु गाउँपालिकाले असार १० गते बजेट ल्याउने, औपचारिक पोशाकमा आउन निम्ता
आइतबार, असार ७, २०८३
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले दिएको जानकारी अनुसार सो दिन विहान १० बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
बिहीबार, असार ४, २०८३
पहिलो नजरमा यो सामान्य व्यापारजस्तो देखिए पनि यसले भेडेटारको बदलिँदो आर्थिक र सामाजिक चित्रलाई बयान गरिरहेको छ ।
एकातिर गर्मीबाट राहत खोज्दै पहाड उक्लिने पर्यटक छन् भने अर्कोतिर उनीहरूकै आगमनले जीवन धान्ने किसान र व्यापारी ।
पछिल्ला वर्षहरूमा भेडेटार केबल चिसो मौसमको गन्तव्य मात्र बनेको छैन, यो स्थानीय कृषि उत्पादनको...
सुदूरपश्चिम प्रदेशमा ३७ अर्ब ७० करोडको बजेट
मंगलबार, असार २, २०८३
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रूपैयाँको बजेट ल्याएको छ। प्रदेशसभाको असार १ गते मध्यराति बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन्।
तिर्खाएको मधेशका लागि प्रदेश सरकारले कस्तो कार्यक्रम ल्यायो ?
सोमबार, असार १, २०८३
आज मात्रै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । सो बजेटमा पानीका विषयमा के कस्ता कार्यक्रम समावेश रहेका छन् भन्ने विषयमा यो सामग्री तयार पारिएको छ ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
सोमबार, असार १, २०८३
कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ३५.६४ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो भनेको कुल विनियोजित बजेटको ६४.३६ प्रतिशत हो ।


