देशभरका दलित विद्यार्थीले पाउने भत्ता दोब्बर, अब कति पाउँछन् ?
देशभरका दलित विद्यार्थीले पाउने भत्ता दोब्बर, अब कति पाउँछन् ? सरकारले दलित विद्यार्थीले पाउने भत्ता दोब्बर बनाएको छ । देशभरका दलित विद्यार्थीले पाउने गरी मासिक १ हजार रुपैयाँ बनाइएको हो ।
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा
लगानीकर्ताको दीर्घमाग पूरा गर्यो सरकारले, सेयर कारोबारको कर अन्तिम भएको घोषणा तर सो कर अन्तिम कर हो वा पछि आय विवरणमा पुनः समावेश गर्नुपर्ने हो भन्ने विषयमा व्यवहारिक अन्योल देखिँदै आएको थियो। सरकारले अब यो अन्योल हटाइदिएको हो ।
अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत
अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
आयकरको सीमा दोब्बर बढाएर व्यक्तिको लागि १० लाख
आयकरको सीमा दोब्बर बढाएर व्यक्तिको लागि १० लाख अहिले ५ लाख रुपैयाँ रहेको व्यक्तिगत आयकरको सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो । अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्नुपर्ने छैन ।
सकियो मन्त्रिपरिषद बैठक, बजेट सार्वजनिक गर्न संसद जादै अर्थमन्त्री
सकियो मन्त्रिपरिषद बैठक, बजेट सार्वजनिक गर्न संसद जादै अर्थमन्त्री संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्री डा. वाग्लेले संसदको मुलगेटमा उभिएर फोटो र भिडियो खिच्न दिनेछन् । त्यसपछि संसदभित्र पसेर उनले बजेट पेश गर्नेछन् ।
यस्तो छ अब बजेटको काउन्टडाउन
यस्तो छ अब बजेटको काउन्टडाउन सो बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।
मन्त्रिपरिषद बैठकमा भाग लिन हिडे अर्थमन्त्री, बजेट स्वीकृत हुने
मन्त्रिपरिषद बैठकमा भाग लिन हिडे अर्थमन्त्री, बजेट स्वीकृत हुने मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने व्यवस्था छ ।
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक, के–के आउँदैछन् नयाँ कार्यक्रम ?
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक, के–के आउँदैछन् नयाँ कार्यक्रम ? अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । आज ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने कार्यसुची रहेको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जानकारी दिएको छ ।
रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने, पर्यटन र रोजगारी बढाउने
रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने, पर्यटन र रोजगारी बढाउने छाम जिल्लाको रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने भएको छ । रामारोशनको रैथाने मदिरा कालापानीलाई ब्राण्डिङ गरी पर्यटन र ग्रामीण रोजगारी प्रवद्र्धन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको बताए । उनका अनुसार निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइने गरेका छन्
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ?
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।
Weather Update