वेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षलाई प्रश्नः आशिका तामाङको निर्देशनपछि कर उठाउन रोक्नुभयो ?
वेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षलाई प्रश्नः आशिका तामाङको निर्देशनपछि कर उठाउन रोक्नुभयो ? वडापालिकाले सो गाउँपालिकाको उपाध्यक्ष टापबहादुर श्रेष्ठसँग सम्पर्क गरी कर उठाउन रोक्नुहुन्छ कि कारवाही भोग्नुहुन्छ भनेर सोधकाे छ ।
उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय, प्राधिकरणलाई महसुल उठाउने बाटो खुल्यो
उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय, प्राधिकरणलाई महसुल उठाउने बाटो खुल्यो विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ ।
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।
निगमले भन्यो– ग्यास बिक्री गर्दा घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्नू
निगमले भन्यो– ग्यास बिक्री गर्दा घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राख्नू नेपाल आयल निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका विक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास  बिक्री गर्न निर्देशन दिएको छ ।
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल–जर्मनी व्यापार र आर्थिक सम्बन्धको वर्तमान स्थिति प्रस्तुत गर्दै युरोपेली संघका देशहरूमा, विशेष गरी फिनल्याण्डमा, नेपालको बजार उपस्थितिलाई विस्तार गर्ने अवसरहरूको चर्चा गरे ।
रास्वपा सांसद कालोसुची विवादमा परेपछि कालोसुचीका सबैलाई हटाउनै पर्ने टिप्पणी उठ्यो राष्ट्र बैंकमा
रास्वपा सांसद कालोसुची विवादमा परेपछि कालोसुचीका सबैलाई हटाउनै पर्ने टिप्पणी उठ्यो राष्ट्र बैंकमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कालोसुचीमा परेका सबैलाई ३ महिना सो सुचीबाट हटाउनै पर्ने गरी नीतिगत व्यवस्था गर्न टिप्पणी उठाइसकेको छ । सो विभागको विभागीय प्रमुख रामु पौडेल हुन् ।
आजदेखि आधा सिलिन्डर मात्रै ग्यास पाइने
आजदेखि आधा सिलिन्डर मात्रै ग्यास पाइने नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रतिगोटा आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ।
२२ जिल्लाका २६८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम, यसरी सहभागी हुन सक्छन् स्थानीय सरकार
२२ जिल्लाका २६८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम, यसरी सहभागी हुन सक्छन् स्थानीय सरकार संघीय सरकारले आगामी आर्थिक वर्षमा तराई मधेशका २२ जिल्लामा पर्ने २७८ स्थानीय सरकारका २ हजार ६ सय ८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम संचालन गर्ने भएको छ ।
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी सो गाडी ५ वर्षसम्म राष्ट्र बैंकको पार्किङमा त्रिपालले छोपेर राखिएको थियो । डेपुटी गभर्नर मिश्रले पदमा रहुन्जेल राष्ट्र बैंकबाट अर्काे गाडी लिएर प्रयोग गर्ने गरेका स्रोतले जानकारी दियो ।
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’ निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने स्वाभाविक चासोको विषय हो । राससले रास्वपाको वाचापत्रमा राखिएका आर्थिक एजेन्डालाई केलाएको छ...
सरकारद्वारा आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग
सरकारद्वारा आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग राजस्व परामर्श समितिलाई आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स, ई–कमर्समा लाग्ने कर तथा आर्थिक ऐनबमोजिमका अन्य आन्तरिक करसम्बन्धी नीतिगत तथा कानुनी सुधारका विषयमा सुझाव दिन कार्यादेश दिइएको छ । करका दर पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली सुधार तथा राजस्व प्रशासन र सङ्गठन संरचनामा आवश्यक...
Weather Update