फेरि सार्वजनिक यातायातको भाडा बढाउने प्रयासमा सरकार
बिहीबार, वैशाख १०, २०८३
पालिकाभित्र तीन करोडमाथिको घरजग्गा कारोबारमा इजाजतपत्र प्राप्त कम्पनी अनिवार्य
बुधबार, वैशाख ९, २०८३
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले एक सूचना जारी गर्दै मंगलबारदेखि यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएको जानकारी दिएको छ। मालपोत ऐन, २०३४ को दफा २६ (क) मा भएको व्यवस्था र नेपाल सरकारले २०८२ असोज २७ गते राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम यो नियम लागू गरिएको हो।
सहकारी पीडितको बचत फिर्ता गराउने भन्दै एक्सनमा उत्रियो सहकारी मन्त्रालय
बुधबार, वैशाख ९, २०८३
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सरकारले १०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिने वातावरणको अन्त्य गर्नुपर्ने बताए। बैठकमा महान्यायाधिवक्ता डा कँडेल र एआइजी डा केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
सामाजिक सुरक्षा कोषले घर र जग्गा किन्न पनि ऋण पाउने, कर्जा सीमा १ करोड ५० लाख
बुधबार, वैशाख ९, २०८३
कोषले वैशाख ४ गतेबाट ऋणकाे सीमा बढाएको हो। हाललाई वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरिएको छ ।
आयोजनाको आरसीओडी थपका लागि प्रवर्द्धकलाई सात दिनभित्र सम्पर्क गर्न आह्वान
बुधबार, वैशाख ९, २०८३
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु मिति (आरसीओडी) थपका लागि प्रवर्द्धकहरूलाई विभागमा सम्पर्क गर्न आह्वान गरेको छ ।
समस्याग्रस्त सहकारीको ऋण व्यवस्थापन समितिले भन्योः १५ दिनभित्नेर हरहिसाब नबुझाए सार्वजनिक सेवा-सुविधा रोकिन्छ
मंगलबार, वैशाख ८, २०८३
सूचनामा भनिएको छ,'नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन,...
कर प्रशासनमा झन् भद्रगोल, विचौलिया भन्न थाले– अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ
मंगलबार, वैशाख ८, २०८३
अर्थमन्त्रीको यही सदासयताका कारण बद्मासी गर्ने कर्मचारी र विचौलियाहरु अहिले पनि ‘मन्त्रीलाई म्यानेज गर्न सकिन्छ’ भन्दै अवैध असुलीमा संलग्न रहेको व्यवसायीको भनाइ छ ।
काठमाडौँमा अब बसपार्कभन्दा बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने
मंगलबार, वैशाख ८, २०८३
नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ।
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमै तलब भुक्तानी
सोमबार, वैशाख ७, २०८३
सरकारले अब कर्मचारीहरूलाई १५/१५ दिनमै तलब, भत्ता भुक्तानी गर्ने भएको छ । यसबारेमा अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरेको छ ।
काठमाडौं–ढाका नियमित उडान गर्ने निगमको तयारी
सोमबार, वैशाख ७, २०८३
नेपाल वायु सेवा निगमले छिट्टै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सीधा उडान गर्ने तयारी गरेको छ ।
मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन
बिहीबार, वैशाख ३, २०८३
गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे ।
डिजेल–मट्टितेलको मूल्य बढ्दा पेट्रोलको यथावत्
बिहीबार, वैशाख ३, २०८३
नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ।
देशभर आजदेखि आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालित
बुधबार, वैशाख २, २०८३
देशभर आज (वैशाख २) देखि दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।


