काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट स्वीकृतिका लागि मन्त्रिपरिषद बैठकमा भाग लिन अर्थमन्त्रालयबाट निस्केका छन् ।
अर्थमन्त्री डा. वाग्लेको सचिवालयले दिएको जानकारी अनुसार उनी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट स्वीकृत गराउनको लागि मन्त्रालयबाट निस्किएका हुन् ।
मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने व्यवस्था छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३ १५:३४
प्रतिक्रिया दिनुहोस्






