हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम
बिहीबार, जेठ ७, २०८३
उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?
सोमबार, जेठ ४, २०८३
उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरबारे मानिसमा पर्याप्त जानकारी नभएकाले होला, खासै महत्व दिएको पाइँदैन ।
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त
सोमबार, चैत ३०, २०८२
उनले फोटोकपि गरिदिए र त्यही फोटोकपिको पछाडि फटाफट २,४,६,७ अंक लेखिदिएँ । यो के लेखेको भनेर सोधेँ । उनले भने– पहिला २ नम्बर झ्यालमा, त्यसपछि ४ नम्बरमा, त्यसपछि ६ नम्बरमा अनि ७ नम्बरमा जाने ।
गगनले हारको होइन, दुर्व्यवहारको जिम्मा लिनुपर्छ, माफी माग्नुपर्छ
बिहीबार, चैत ५, २०८२
यो कुरा प्रष्ट भइसकेको छ कि विशेष महाधिवेशन गर्नुपर्छ भनेर उचाल्ने सल्लाहकार वास्तवमा गगनका र नेपाली कांग्रेसका विरोधी रहेछन् । तिनै सल्लाहकार अहिले गगनलाई नैतिकताको भारी भिराउन दौडिरहेका देखिन्छ ।
प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्नः राष्ट्रपति बन्न लाग्नु भएको हो ?
आइतबार, चैत १, २०८२
सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो । विकासका क्षेत्रहरुमा पनि केही प्रयास भएका छन् ।
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
बुधबार, फागुन १३, २०८२
लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो ।
कसरी सुधार्न सकिन्छ स्वास्थ्य बीमा बोर्डको वित्तीय स्वास्थ्य ?
शनिबार, माघ २४, २०८२
संविधानले समाजवाद उन्मुख भनेको देशका नागरिकले आफ्नोसमेत सहभागितामा सहज स्वास्थ्य सेवा पाउनै पर्छ । त्यसको लागि स्वास्थ्य बिमा बोर्डलाई सुधार्नै पर्छ । वित्तीय रुपमा खुट्टा टेकाउनै पर्छ ।
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ
बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशन गरेर गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताले बेग्लै नेतृत्व गठन गरेपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।
कांग्रेसमा गगनः विद्रोही कि द्रोही ?
बुधबार, पुस २३, २०८२
स्पष्ट छ– सेनाले संसारभर कुटनीतिक संयन्त्रसँग सरकार भएर परामर्श गरिरहेको छ, नेपाली सेना अव मिले निर्वाचित सरकारको नाममा डमी प्रधानमन्त्री बनाएर र नमिले आफै अघि बढेर सरकार चलाउँदैछ । यसैको रिहर्सलमा अस्वभाविक व्यक्तिहरु धेरै महत्वपूर्ण वा प्रभावशाली व्यक्तित्व जसरी पर्दामा देखाइदैछ ।
संसदमा सभामुखको यस्तो व्यवहार मैले कहिल्यै देखेको थिइनँः मोदी
शुक्रबार, मंसिर १२, २०८२
अदालतहरूमा आफ्ना मान्छेहरू, संवैधानिक नियुक्तिदेखि लिएर सर्वोच्चका न्यायाधीशहरू पनि पार्टीगत रूपमा नियुक्त गर्ने भइसकेपछि जनताले विश्वास गर्ने ठाउँ भएन।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
शुक्रबार, कात्तिक १४, २०८२
यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
शिक्षकको हात र दिमागविना बन्ने त नेता मात्रै रहेछः डा. संग्रौला
बुधबार, असोज २२, २०८२
शिक्षा क्षेत्रले देशको दुर्दशा हेर्न सक्दैन। हामीसङ्ग नेता बनाउने र नेता बन्ने सामर्थ्य छ, बिश्वास गरौं।
अबको विकल्पः जेनजी आन्दोलनको उपलब्धी रक्षाका लागि प्रतिनिधिसभा पुर्नस्थापना
बुधबार, असोज १, २०८२
फागुन २१ गते हुने निर्वाचनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख दिन सक्दैन । प्रदेशसभा खारेज गर्न सक्दैन । किनभने यी दुइटा व्यवस्था गर्नको लागि संविधानमा संशोधन आवश्यक हुन्छ, जुन गरिएकै छैन ।


