जेनजी पुस्ता किन आयो सडकमा ? (भिडियोसहित)
जेनजी पुस्ता किन आयो सडकमा ? (भिडियोसहित) जसरी विहान घाम झल्कन र बेलुका अस्ताउन, असार साउनमा पानी पर्न, पुष माघमा जाडो हुन यिनीहरुको भूमिका छैन, त्यसैगरी अहिलेका विकास आयोजना सम्पन्न हुन यिनीहरुको भूमिका छैन ।
निसीखोला गाउँपालिकाको निसेलढोर गाउँको तीनसय घरमा अझै पुगेन बिजुली
निसीखोला गाउँपालिकाको निसेलढोर गाउँको तीनसय घरमा अझै पुगेन बिजुली निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् ।
यदि भिसी नपाएर डा. रामेश अमेरिका गएका हुन् भने...
यदि भिसी नपाएर डा. रामेश अमेरिका गएका हुन् भने... रेमिटान्स बृद्धिको अंक देशभित्र रोजगारी दिन नसकेको अंक हो भनेर कसैले बुझाउदैन । रेमिटान्सले उत्पादन बृद्धि र पूर्वाधार निर्माणमा सहयोग नगरी उपभोगमा सकिएकोमा चिन्ता जनाउने विज्ञहरु छन् यो देशमा ।
बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला
बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला उहाँले विद्यार्थीहरुलाई ‘सिर्जनाका स्रोत’ ठान्नुहुन्थ्यो । हाम्रो राजनीतिले त्यो वातावरण बनाउनुपर्‍यो । यी धेरै कुराहरु यस्ता छन्, जो हामीले गम्भीर भएर सोच्ने र दायित्व ठान्ने हो भने गर्न सकिन्छ । तर खै के कुराले हाम्रा साथीहरु यस्ता कुराहरुमा अलमल गरेको देख्दछु ।
को हुन् हेलम्बु–शेर्पा जाति ?
को हुन् हेलम्बु–शेर्पा जाति ? हेल्मो जनजातिले लोसार (नयाँ वर्ष), नारा (दशैँताका मनाइने चाड), डुक्या छेचु, ह्युल्को छेचु र तोर्वे चाडहरू मनाउँछन् । उनीहरू उधौली र उभौली चाड पनि मनाउँदछन् । यस क्षेत्रको सम्बन्ध बौद्धनाथ मन्दिरसँग पनि जोडिएको छ
सोखका लागि बनाइएको होइन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल
सोखका लागि बनाइएको होइन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अझै बितिसकेको छैन । हालकै विमानस्थलभित्रै पर्नेगरी ९० डिग्रीमा अर्को ४००० मिटर लम्बाईको धावनमार्ग निर्माण गर्ने र हालको धावनमार्गलाई ट्याक्सी वे वा आपतकालीन धावनमार्गको रुपमा प्रयोग गर्न सकिन्छ । यसो गरिएको अवस्थामा पूर्वतर्फकोे आवास करिब १० डिग्री दक्षिणसम्म नेपालकै आकाश पर्छ भने उत्तर तर्फ कुनै रोकावट छैन ।
जनप्रतिनिधिलाई प्रश्न र प्रमुख प्रशासकीय अधिकृतलाई उत्तरको अवसर दिनुपर्छ 
जनप्रतिनिधिलाई प्रश्न र प्रमुख प्रशासकीय अधिकृतलाई उत्तरको अवसर दिनुपर्छ  प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु हुँदैन । यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन ।
फैसलामै आत्मआलोचना गर्ने सपना श्रीमानको आँट 
फैसलामै आत्मआलोचना गर्ने सपना श्रीमानको आँट  यो स्वीकारोक्तिअनुसार नीतिगत र कानुनी बाटो निर्माण गर्न सकिए न्यायका उपभोक्ता रामशाहपथतिर हेर्दै मुसुमुसु मुस्कुराउनेछन्  ।  अहिले त अक्सर दाह्रा नै किट्छन् है श्रीमान् !
हाम्रा सांसद नकच्चरा होइनन्, प्रतिनिधिसभा मूर्खहरुको भीड होइन
हाम्रा सांसद नकच्चरा होइनन्, प्रतिनिधिसभा मूर्खहरुको भीड होइन कुनै सहसचिव ४५ वर्षको उमेरमा अतिरिक्त सचिव भयो भने १५ वर्षसम्म अतिरिक्त सचिव नै रहन्छ । यो व्यवस्था जानिबुझी नै राखिएको हो ?
भिख मागेरै बस्ने कि थप ४० अर्ब खर्च गरेर त्रिभुवन विमानस्थलबाट लिने यस्तो लाभ ?
भिख मागेरै बस्ने कि थप ४० अर्ब खर्च गरेर त्रिभुवन विमानस्थलबाट लिने यस्तो लाभ ?  अन्तराष्ट्रियतर्फ बार्षिक ४ करोड यात्रुलाई सेवा प्रदान गर्न सकिन्छ भने आन्तरिकतर्फ  बार्षिक दुई करोड यात्रुलाई सेवा प्रदान गर्न सक्ने क्षमता यस विमानस्थलको रहने छ ।
विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि उद्योग मन्त्रालयको रणनीतिक योजना 
विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि उद्योग मन्त्रालयको रणनीतिक योजना  युक्त राष्ट्र संघको विकास नीति समितिले प्रतिव्यक्ति कम आय भएका, मानव सम्पत्तिको न्यून स्तरको विकास भएका र आर्थिक तथा वातावरणीय जोखिममा रहेका देशलाई अतिकम विकसित मुलुकको रुपमा परिभाषित गरेको छ
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी !
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी ! एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घाँटीमा देखिएको स्कार्फ पनि खतिवडाकै जस्तो र जत्रो मात्र छैन, रंग पनि उस्तै छ । यो तस्वीर पनि प्रतिनिसभा बैठककै हो
Weather Update