सरकार ! कि यिनीहरुलाई कारवाही गर, कि पुरस्कृत
सोमबार, भदौ १५, २०८३
म सुन्दैछु– हिल्टन होटल जल्नुमा सिजेपी कनेक्सन छ
मंगलबार, भदौ ९, २०८३
१२ अगस्टको दिन १४ वटा राज्यबाट २५३ जना मानिसहरू एकैपटक पक्राउ गरिए। उनीहरूसँग हतियार, ग्रेनेड र विस्फोटक पदार्थहरू थिए। यदि उनीहरूलाई नपक्रेको भए १५ अगस्टका दिन भारतभरि शृंखलाबद्ध विस्फोट हुने रहेछ।
प्रहरी महानिरीक्षक कार्की भन्छन्– मःम र आइसक्रिम बेच्नेभन्दा प्रहरी अलि खरो नै हुन्छन्
बुधबार, साउन २७, २०८३
संसारभरि नै आइसक्रिम र मःम बेच्ने अथवा मिष्ठान्न स्वादन गराउनेभन्दा प्रहरी पेसा अलि खरो, क्रियाशील र छुच्चो हुन्छ नै । यो पेसाकै विशिष्टता हो ।
हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस
सोमबार, साउन २५, २०८३
ऋण लिने ऋणीले ऋण तिरेन भने धितो राखेको सम्पत्ती लिलामी गर्ने त हो नि । बैंकिङको यति सामान्य विषय पनि थाहा नपाउने पुलिसलाई बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा लामोहात गर्न दिएपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।
शिक्षासेवी तथा अनुसन्धाता भिपी अग्रवाललाई सम्झदा
सोमबार, साउन ११, २०८३
वर्षातको मध्य सिजनमा कमिलाहरू माटो तलबाट निस्किन्छन् र ताँती लगाएर यात्रा गर्छन् । जंगलमा हेर्यौं भने कमिलाको ताँती दोहोरो जस्तो हुने गर्छ । त्यसमा यो सामान्य कुरा हो । तर त्यो ताँतीबाट कुनै एउटा कमिला चाहिँ छुट्टिएर निस्किन्छ र कुनै रुखमा चढ्न थाल्छ एक्लै । उसले आफ्नो वंशलाई छोडिदिन्छ ।...
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको
बुधबार, असार १०, २०८३
हुन त जनताले विगत ५ वर्षकै मूल्यांकन गर्ने भएपनि छिट्टै विर्सने र क्षमादान दिने नेपाली स्वभावका कारण यो एक वर्ष अबको स्थानीय तह निर्वाचनको सबैभन्दा प्रमुख मानक समय हुनेछ ।
लोक सेवा आयोगका अध्यक्षलाई प्रश्नः तपाईंहरुले सिफारिस गरेको कर्मचारीले जागिर सुरु गर्ने वित्तिकै किन भ्रष्टाचार गर्छ
आइतबार, जेठ ३१, २०८३
प्रदेश र स्थानीय तहमा दरबन्दीअनुसार पदपूर्ति नहुनुको कारण पहिले नै कर्मचारीको सङ्ख्या धेरै रहेको वा स्थानीय तहमा लामो समयदेखि ठूलो सङ्ख्यामा रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीका कारण पनि प्रदेशबाट नियमित पदपूर्ति नभएको हुन सक्छ ।
सम्पत्ति छानबिन आयोगका अध्यक्षलाई प्रश्नः वडाध्यक्षहरुले पनि सम्पत्ति विवरण बुझाउनु पर्छ ?
बिहीबार, जेठ २८, २०८३
व्यक्तिको निधन भइसकेपछि ‘अपराध पनि मर्छ’ भन्ने एउटा सर्वमान्य कानुनी सिद्धान्त छ । त्यसैले मृत्युवरण गरिसकेका व्यक्तिका तर्फबाट फारम भर्नु पर्दैन तर त्यस्ता व्यक्तिका सम्बन्धमा उजुरी आएमा छानबिन गरी कारबाही हुन्छ ।
अब हामी संसदमा प्रधानमन्त्री खोज्दैनौं, संसदमा प्रधानमन्त्री चाहिदैनः आङदम्बे
बुधबार, जेठ २७, २०८३
अत यो प्रकरणमा संसद अवरुद्ध गरिआएकोमा प्रधानमन्त्रीको गैर जिम्मेदारीको कुनै ओखती तत्कालका लागि नदेखिएकाले त्यो नीति बदलेको कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु ।
वित्तीय संघीयताको नजरमा विगत ९ वर्षका संघीय बजेट
सोमबार, जेठ १८, २०८३
आगामी आर्थिक वर्षको बजेटका विषयमा विभिन्न कोणबाट बहस र छलफलहरु चलिरहदा वित्तीय संघीयताको नजरबाट विगत ९ वर्षको बजेट कस्तो देखिदो रहेछ भनेर चर्चा गरिएकाे छ ।
गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा
मंगलबार, जेठ १२, २०८३
लोकतान्त्रिक अधिकारहरूको पूर्ण उपभोग गर्न नागरिकहरू बढी आकर्षित हुन्छन् । राजनीतिक प्रणालीको विकासक्रम अध्ययन गर्दा निरङ्कुश राजतन्त्रले नै विश्वका प्रायः सबै देशहरुमा प्रारम्भका दिनहरूमा एकछत्र शासन गरेको अवस्था थियो । तत्पश्चात् नागरिकहरूले लोकतान्त्रिक अधिकारहरु क्रमशः प्राप्त गर्दै गएको अवस्था हो ।
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
सोमबार, जेठ ११, २०८३
अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।


