Odapalika - The Fourth Estate - चौथो अंग
पुनर्निर्माणका लागि साढे सात करोडमात्रै जम्मा
पुनर्निर्माणका लागि साढे सात करोडमात्रै जम्मा जेनजी आन्दोलनबाट भएको क्षति पुनर्निर्माणका लागि साढे सात करोड रुपैयाँमात्रै जम्मा भएको छ । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाखमात्रै जम्मा भएको हो ।
Weather Update