बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठूलो क्षति बेहोर्नु परेको बताए। उनले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गरे।
गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति
गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाखको क्षती‚ प्रतिवेदन पेस
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाखको क्षती‚ प्रतिवेदन पेस जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
Weather Update