खाना पकाउने ग्यासको अभाव हुन नदिन विभागको निर्देशन
खाना पकाउने ग्यासको अभाव हुन नदिन विभागको निर्देशन खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ।
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्‍याप्त छ
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्‍याप्त छ इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
Weather Update