बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना‚ कहाँ कहाँ हुँदैछ ?
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना‚ कहाँ कहाँ हुँदैछ ? पश्चिमी प्रणाली पूर्वतर्फ सर्दै गएकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, यातायात तथा विद्युत् सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने
आज र भोलि ठूलो हावाहुरीसहित वर्षा र हिमपात हुने देशका विभिन्न प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव बढ्दा हावाहुरी र वर्षाको सम्भावना रहेको हो ।
हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ ।
Weather Update