सरकार गठनबारे रास्वपाका चार नेता छलफलमा
सरकार गठनबारे रास्वपाका चार नेता छलफलमा भेटमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले सहभागी छन् । उनीहरूले भेट कुन ठाउँ भइरहेको भन्ने खुलाएका छैनन् ।
Weather Update