बेइजिङमा नेपाल चीन बिजनेस समिट
आइतबार, असोज ७, २०८०
नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले वताए ।


